दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
काठमाडौं- नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० को अलराउण्डर वरियतामा टप टेनमा परेका छन् ।
काठमाडौं- नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० को अलराउण्डर वरियतामा टप टेनमा परेका छन् ।
काठमाडौं- युनिसेफले सन् २०२२ को फेब्रुअरीदेखि युक्रेन युद्धमा करिब दुई हजार बालबालिकाको मृत्यु भएको जनाएको छ।
काठमाडौं- इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी उपाधि जिततर्फ उन्मुख भएको छ।
काठमाडौं- आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममार्फत सरकारले मुलुकको अर्थतन्त्र सुधार्न विभिन्न नीति तथा योजना सार्वजनिक गरेको छ।
काठमाडौं- सरकारको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा टेबल हुन सकेन भने राष्ट्रपति पौडेललाई दिने भनिएको धन्यवाद प्रस्ताव समेत आजको दुवै सदनमा अगाडी बढ्न सकेन।
काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमलाई अवरोध नगर्ने भएको छ।
काठमाडौं- भारतको मुम्बईमा आँधीका कारण एक सय फिट अग्लो होर्डिङ ढल्दा १४ जनाको मृत्यु भएको छ।
काठमाडौं- अमेरिका र क्यानडा लैजाने भन्दै संगठित रूपमा मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा परेको छ।
काठमाडौं- अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौँ - नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफूहरूको बटमलाइन भएको निष्कर्ष निकालेको छ।
ब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने हुन्छ।
जापानमा संसारकै धेरै वर्ष पुरानो वंश परम्परामा आधारित राजसंस्था छ।
दक्षिण अफ्रिकामा जारी विश्वकप प्रतियोगितामा नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो।
अख्तियारको टोलीले उनीहरूलाई कार्यालय परिसरबाट पक्राउ गरेको हो।
मधेस प्रदेससभामा जनमत पार्टीका १३ सांसद छन्।
युवराज सफलले छानबिनको माग गर्दै राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेसमक्ष उजुरी दिएका हुन्।
उनले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले यसपटकको बजेट भिन्न तरिकाबाट आउने बताए।
बुढीगण्डकी जलविद्युत आयोजना नेपालको राष्ट्रिय गौरवको बहुआयामिक आयोजना भएकाले प्रचण्डले तीव्रता दिन आग्रह गरेका हुन्।
उनीहरूलाई पथलैयाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
सिआइबीले ६ मंसिरमा व्यवसायी रुपेश श्रेष्ठलाई हुण्डी र अनलाइन जुवा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको थियो।