post-slider post-slider

७८ औं स्थापना दिवस मनाउँदै कांग्रेस

Image
A A

काठमाडौं- नेपाली कांग्रेसले शुक्रबार पार्टीको ७८ औं स्थापना दिवस मनाउँदै छ।

नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ।

स्थापना दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयसहित प्रदेस र जिल्लाहरूमा विभिन्न कार्यक्रमको आयोजना गरिएको कांग्रेस पार्टी सचिवालयले जनाएको छ।

Tags: