post-slider post-slider

बागमतीमा गठबन्धनका सबै उम्मेदवार विजयी

Image
A A

काठमाडौं- राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेसमा सत्ता गठबन्धनका सबै चार उम्मेदवार विजयी भएका छन्।

बिहीबार भएको निर्वाचनमा महिलातर्फ कांग्रेसकी विष्णु पुडासैनी, अन्यतमा जीतजंग बस्नेत, अपाङ्गतातर्फ माओवादी केन्द्रका कृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका छन्।

Tags: