१० वर्षदेखि बुवा-आमाबाट टाढिएकी चितवनकी शालिन पोखरेल

सुसाइड नोट विश्लेषण गर्दा उनी खुसी नहुनुमा उनको परिवार जिम्मेवार देखिन्छ। किनभने, उनका बुवा-आमा शालिन चार वर्षकी हुँदैदेखि उनीसँग छैनन्।

नेदरल्याण्ड्सले दियो नेपाललाई १२१ रनको लक्ष्य

जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९.३ ओभरमा अलआउट हुँदै १२० रन बनाएको हो।

नामिबियामाथि नेपालको रोमाञ्चक जित

नेपालले दिएको १८१ रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनाएपछि नेपालले ३ रनले खेल जितेको हो। 

तेह्रथुमका गोपाल ढकालको हत्या एकै व्यक्तिबाट भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

तेह्रथुम छथर गाउँपालिका-५ का ३३ वर्षीय गोपालप्रसाद ढकालको हत्या एकै व्यक्तिबाट भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ।

न्यायाधीशको राय ‘बाझिए’ को आदेशमा छुट्लान् खाँण?

खाँणको हकमा आदेश राय मतैक्य हुन नसकेकोले उच्च अदालतको नियमावलीअनुसार अब तेस्रो न्यायाधीशसमक्ष पेस गरिनेछ।

नेपालको हवाइ क्षेत्र हटेन इयुको कालो सूचीबाट

यो पत्रसँगै पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य अझै अनिश्चित बनेको छ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य र बैतडी जिल्ला अध्यक्ष एमालेमा प्रवेश

संकल्प यात्रा’ अन्तर्गत बिहीबार गोठलापानीमा भएको आमसभामा उनीहरू एमाले प्रवेश गरेका हुन्।