post-slider post-slider

आज नेदरल्याण्डसँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब

Image
A A

नेपालले त्रिकोणात्मक टी२० आई सिरिजअन्तर्गत आज नेदरल्यान्ड्ससँग खेल्दैछ। त्रिवि क्रिकेट मैदानमा अहिले साढे ११ बजे खेल सुरु हुँदैछ। 

नेदरल्याण्डसँग २ रनले पराजित नेपालले हिजो नामिबियालाई भने ३ रनले पराजित गरेको थियो। नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो। हिजो भएको तेस्रो खेलमा भने नामिबियालाई रोमाञ्चक तरिकाले ३ रनले हराउँदै फाइनलसम्म पुग्ने गणितीय सम्भावना कायमै राखेको छ। नेपालले आजको खेलमा जित हासिल गरे ४ अंक हुनेछ।

Tags: