प्रचण्ड सरकार बिघटन, अब केपी ओली प्रधानमन्त्री बन्ने सहमति
काठमाडौं- प्रतिनिधिसभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ।
काठमाडौं- प्रतिनिधिसभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ।
काठमाडौं- फ्रान्स जारी युरो कपको क्वाटरफाइनलमा पुगेको छ। राउण्ड १६ अन्तर्गतको खेलमा फ्रान्सले बेल्जियमलाई सोमबार राति १-० गोल अन्तरले पराजित गरेको हो।
काठमाडौं- ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्वीन्टल सुन तस्करी भएको प्रहरीले निष्कर्ष निकालेको छ।
पक्राउ पर्नेहरूमा तानजेनियन नागरिकहरू ५२ वर्षीय रामाधानी सिम्बा एम्वाबुम्बा र ५६ वर्षीय तवालिब किपेभु पाशुआ रहेका छन्।
काठमाडौं- नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजबाट बन्द सत्र सुरु हुँदैछ।
काठमाडौं- भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन्।
काठमाडौं- इङल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। आइतबार राति सम्पन्न खेलमा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्डले प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
काठमाडौं- काठमाडौं महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको 'ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरू गरेको छ।
काठमाडौं- प्रहरीले ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ।
काठमाडौं- अर्जेन्टिनाले जारी कोपा अमेरिकामा लगातार तेस्रो जित हासिल गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शतरसिंह भण्डारीले एकैपल्ट ३२ स्थानीय तहसँग सम्झौता भएर नयाँ इतिहासको सुरूवात भएको बताए।
देउवाले राम मन्दिरको उदघाटन एवं प्राणप्रतिष्ठा भएकोमा मोदीलाई मंगलबार बधाइ दिएका हुन्।
एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएको हो।
इरानले आफ्नो देशविरूद्ध सक्रिय रहेको जैश अल–अदल लडाकु समूहलाई लक्षित गरेर उक्त आक्रमण गरिएको दाबी गरेको छ।
त्रिविको उपकुलपतिका लागि दरखास्त दिने अन्तिम दिन सोमबारसम्म ४३ जनाले आवेदन दिएका हुन्।
मतदान नहुन्जेलसम्म सोमबार राति १२ बजेदेखि लागु हुनेगरी आयोगले प्रचारप्रसारमा निषेध लगाएको हो।
सोमबार पत्रकार सम्मेलन गरेर उनले यस्तो दाबी गरेका हुन्।
त्यो निर्वाचनमा पाँचदलीय गठबन्धन एकै ठाउँमा उभिएर चुनाव लड्दा एमाले एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो।
उनले विभिन्न क्लिनिकबाट ४ लाख ८७ हजार ५ सय रूपैयाँ सर्वसाधारणबाट ठगी गरेको प्रहरीले बताएको छ।
मधेस कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमको विरोध गर्न पुगेका मन्त्री यादवमाथि प्रहरीले लाठी प्रहार गरेको हो।