कर्णालीको सरकार विस्तार, को-को बने मन्त्री?

मंगलबार मुख्यमन्त्री कँडेलले एक राज्यमन्त्रीसहित ७ जना मन्त्री नियुक्त  गरेका हुन्। उनीहरूलाई मंगलबार नै प्रदेश प्रमुखले शपथ गराउने तालिका रहेको छ। 

उत्तराखण्ड सरकारद्वारा पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज

काठमाडौँ - उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ।

कांग्रेस उम्मेदवारलाई पछि पार्दै सुहाङले लिए अग्रता

इलाम- फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को गणना सम्पन्न हुँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन्।

वेस्ट इन्डिज ए सँग नेपाल १० रनले पराजित

काठमाडौँ - वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ। सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १० रनले पराजित गरेको हो।

इलाम-२ मा डम्बर खड्काको अग्रता, पछ्याउँदै सुहाङ

इलाम- इलाम -२ को मत गणनाको पहिलो अपडेट आएको छ। प्राप्त विवरण अनुसार फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्षमाथि आक्रमणमा प्रयोग भएको गाडीसहित एक जना पक्राउ

बेंगासिहपुरबाट प्रहरीले मधेस प्रदेस ०२ ००१च १०४७ नम्बरको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

गाउँपालिकाका अध्यक्ष यादवमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन निधिको माग

यादवलाई भेट्न निधि शनिबार जनकपुरधामको जिरोमाइलस्थित उनको निवास पुगेका थिए।

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति विक्रमसिंघेबीच भेटवार्ता

युगान्डाको कम्पाला आउने क्रममा दुई नेतासहितको दुईपक्षीय प्रतिनिधिमण्डलको भेटवार्ता भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सशस्त्र प्रहरी परिचालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी बढिरहेका बेला सशस्त्र प्रहरी बलको सुरक्षाबेस स्थापना गरिएको छ।

माल्दिभ्सको चेतावनीका बाबजुद भारत किन मौन?

भारतीय पूर्वराजदूतहरू पनि मुइज्जु सरकारको आक्रोशको जवाफ आक्रामक ढंगले नदिइ समझदारीपूर्वक काम लिनुपर्ने सुझाव दिन्छन्।