पिएसजीले जित्यो फ्रेन्च लिग वानको उपाधि

काठमाडौँ - पिएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ। गएराति सम्पन्न खेलमा टोउलोउससँग ३-१ गोलको हार बेहोरेपनि पिएसजीले यस सिजनको लिग जितेको हो।

सुरक्षण मुद्रण प्रकरण : विकल पौडेलसहित ६ जनाविरूद्ध ४० करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरूद्भ भ्रष्टाचार मुद्दा दायर भएको छ।

संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनहुन्छ : कांग्रेस

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको नेपाली कांग्रेसले जनाएको छ।

सहकारी ठगीका आरोपी गृहमन्त्री लामिछाने भन्छन् - जीबी राईलाई अघिल्लो सरकारले भगायो

चितवन- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन्।

अमेरिका-क्यानडा लैजाने भन्दै केन्यामा लगेर नेपालीलाई बन्धक बनाउने गिरोह पक्राउ

काठमाडौं- गैरकानुनी बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने भन्दै साढे पाँच करोड ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

निःशस्त्रीकरण र विश्व शान्तिको मामिलामा नेपालको प्रतिबद्धता उच्च : परराष्ट्रमन्त्री साउद

उनले सबै प्रकारका हतियारको नियन्त्रण एवम् अप्रसारमा नेपालले जोड दिँदै आएको पनि बताए।

सामाजिक सुरक्षामा एकैपल्ट ३२ स्थानीय तहसँग सम्झौता

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शतरसिंह भण्डारीले एकैपल्ट ३२ स्थानीय तहसँग सम्झौता भएर नयाँ इतिहासको सुरूवात भएको बताए।

एमालेले सरकारलाई बुझायो ७५१ बुँदे ज्ञापनपत्र

एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएको हो।

कोसीमा एमाले–राप्रपाबीच तालमेल : २०७८ जस्तो ‘उलटफेर’ हुने सम्भावना कति?

त्यो निर्वाचनमा पाँचदलीय गठबन्धन एकै ठाउँमा उभिएर चुनाव लड्दा एमाले एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो।