नयाँ सरकारका लागि एमाले-कांग्रेसका सांसदको हस्ताक्षर
काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले नयाँ सरकारका लागि हस्ताक्षर गरेका छन्।
काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले नयाँ सरकारका लागि हस्ताक्षर गरेका छन्।
काठमाडौं- सभामुख देवराज घिमिरेले सरकारले विश्वासको मत गुमाएको पत्र राष्ट्रपति कार्यालय शीतल निवास पठाएका छन्।
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएका छन्।
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस-एमालेबीच भएको सहमतिमा प्रतिगमन र निरंकुशताको डर रहेको बताएका छन्।
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्।
काठमाडौं- अविरल वर्षाका कारण कास्कीमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको छ।
काठमाडौं- लियोनेल मेसी र फुटबल जगतका नयाँ स्टार लामिन यमलको पुरानो तस्बिरको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ।
काठमाडौं- मोरङको सुन्दरहरैँचामा कुखुरा फार्मभित्र सञ्चालकको हत्या भएको छ।
काठमाडौं- अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी-पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म ८३ जनाको मृत्यु भएको छ।
काठमाडौं- चालू आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
बिहीबार सम्पन्न भएको निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका तीन जना उम्मेदवार निर्वाचित भएका हुन्।
कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्यतर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भएका हुन्।
महिलातर्फ एमालेकी रुक्मिणी कोइराला गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई पराजित गर्दै विजयी भएकी हुन्।
गठबन्धनबाट उम्मेदवारी दिएकी शर्मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन्।
नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र महिलातर्फ जसपाकी पुजा चौधरी निर्वाचित भएका छन्।
मदिरा पसल खोल्ने कार्यले त्यस्तो अवैध काम बन्द हुने उनीहरू ठान्छन्।
सुनिल र विकलले आफूहरूलाई पक्राउ गर्न नमिल्ने र म्याद थपसमेत गर्नु कानुनविपरित भएको जिकिर गरेका छन्।
सप्तरीको रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।
सप्तरीका चार र रौतहटका एक गरी पाँच जना स्थानीय प्रमुख भ्रष्टाचार मुद्दामा परेर निलम्बनमा परेकाले मत हाल्न पाएनन्।
बिहान ९ बजेदेखि सुरू भएको मतदान दिउँसो १ः१५ बजे सकिएको हो।