post-slider post-slider

लुम्बिनीमा गठबन्धनका उम्मेदवार विजयी

Image
A A

काठमाडौं- राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेसबाट सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

महिलातर्फ नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्यतर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भएका हुन्।

सापकोटाक ५ हजार ४३५ मतभार प्राप्त गरी विजयी भएकी हुन्।

उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी तुलसा केसीले २ हजार ८६७ मत प्राप्त गरेकी छन्।

अन्य समूहमा सुवेदीले नेकपा एमालेका झपेन्द्र जिसीलाई पराजित गरेका हुन्।

 

Tags: