ललिता निवास प्रकरणमा मन्त्रीहरूलाई सफाइ, सचिवहरू जेल चलान
एजेन्ट समूहले पीडितहरूलाई शारीरिक, मानसिक यातना दिने र भारतमा रहेका आफन्तहरूको ज्यानसम्म लिने धम्की दिने गरेका थिए। ‘यस्तो काम गर्दा फेक लोकेसन देखाउने मोबाइल एप्लिकेसनको समेत प्रयोग गरेको पाइएको छ,’ खत्रीले भने।
संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १०६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना सुपरीवेक्षण परामर्शदाता छनोट भएको छ।
पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई विमानस्थलबाट बुधबार साँझ पक्राउ गरिएको विमानस्थलस्थित सुरक्षा कार्यालयले जनाएको छ।
बालिका बलात्कार आरोपमा बिहीबार सुखीपुर नगरपालिका-२ का १८ वर्षीय निकेशकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।
रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गरिएको थियो।
असुरक्षित नेटवर्क प्रयोग गर्दा डेटा चोरी हुने भन्दै प्राधिकरणले यसो नगर्न अनुरोध गरेको हो।
प्रत्यक्षदर्शीका अनुसार बालकालाई ओरालेर अगाडि बढ्नेक्रममा बसले बालकलाई किचेको हो।
शान्तिपूर्ण रूपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञा जारी गर्ने निर्णय भएको भन्दै अधिवक्ता नेपालले रिट दर्ता गरेका हुन्।
प्रसाईंले राष्ट्रिय गानको अपमान गरेको भन्दै युवा संघ नेपालका धनुषा अध्यक्ष रोशन यादवले कारबाहीको माग गर्दै मंगलबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका हुन्।
बिबिसीले सार्वजनिक गरेको सन् २०२३ का विश्वका प्रभावशाली सय महिलाको सूचीमा कपाली पनि परेकी हुन्।
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरिएको हो।
जिपमा क्षमताभन्दा बढी यात्रु चढाएकाले र्दुघटना भएको हुनसक्ने प्रहरीले आँकलन गरेको छ।
सोमबार माइतीघर मण्डलामा टिकटक प्रतिबन्धविरूद्ध प्रदर्शन भएको हो।