post-slider post-slider

विश्वका सय प्रभावशाली महिलामा नेपालकी रूक्शाना

Image
A A

काठमाडौं- विश्वका एक सय प्रभावशाली महिलाको सूचीमा नेपालकी ‘पारलिंगी महिला’ (ट्रान्सजेन्डर वुमन) रूक्शाना कपाली परेकी छिन्।

बिबिसीले सार्वजनिक गरेको सन् २०२३ का विश्वका प्रभावशाली सय महिलाको सूचीमा कपाली पनि परेकी हुन्।

कपाली नेपालमा एलबिजबीटिक्यू समुदायको कानुनी तथा संवैधानिक अधिकारको क्षेत्रमा सक्रिय रहेकालाई उनलाई प्रभावशाली महिलाको सूचीमा राखिएको बिबिसीले जनाएको छ।

 

Tags: