तेस्रो पटक विश्वासको मत लिँदै मुख्यमन्त्री यादव, सबै साना दल लिँदा पनि एक सांसद अपुग
शनिबार बेलुका करिब सवा ६ बजे आबुखैरेनी गाउँपालिका-२ नारीघाटस्थित पृथेवी राजमार्गमा बा१६च ४९१८ नम्बरको बोलेरो अनियन्त्रित भएर पल्टिएको थियो।
दुई समुदायबीच ३ फागुन भएको झडपलाई लिएर शनिबार विवाद मिलाउन खोज्दा नमिलेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।
गितेन्द्रबाबु राई (जिबी) संस्थापक अध्यक्ष रहेको सुप्रिम सहकारीका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापक पक्राउ परेका छन्।
अभियानका सहसंयोजक एवम् प्रवक्ता लोकेश ढकालका अनुसार शनिबार १२:३० बजे काठमाडौंको थापागाउँ स्थित बानेश्वर बैंक्वेटमा घोषणसभा कार्यक्रम राखिएको छ।
भाषाशास्त्री ड्रिमले नेपालमा कहिले मान्छे आएको भन्ने यकिन प्रमाण नभए पनि भाषाको उद्भवअनुसार भोट-बर्मेलीहरू १० हजार वर्षअगाडि र भारोपेली भाषा ५ हजार वर्षअगाडि आएको देखिने बताए।
इजरायल सरकारका अनुसार प्रत्येकपटक १० जना बन्धकको रिहाइ हुँदा एक दिन लडाइँ रोकिने छ।
कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर इलाकामा १६ कोठाको लजसहित भ्यू टारव निर्माण गर्न दिने क्रममा भ्रष्टाचार भएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो।
जिल्ला अदालत काठमाडौंले बिहीबार उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेहरूलाई २ वर्ष कैद र २० हजार रूपैयाँ जरिवाना तोकेको हो।
जिल्ला प्रशासनले तोकेको कार्यक्रमस्थलका लागि दुवै समूहले स्वीकृति जनाइसकेका छन्।
गएराति करिब १ बजेर १९ मिनेटमा काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो
२० जना प्रतिवादी र दुईवटा नेपाल सरकारले हालेको गरी २२ निवेदनमाथि मंगलबाट सुनुवाइ सुरू भएको उच्च अदालत पाटनले जनाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ शीर्ष नेताहरूबीच भेटवार्ता भएको हो।
विशेष अदालतले रौनियारलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै साढे तीन करोड रूपैयाँ जरिवानाको सजाय सुनाएको थियो।
अर्थतन्त्रका कैयौं सूचक सकारात्मक रहे पनि अर्थतन्त्र दबाबमुक्त नरहेको उनको भनाइ थियो।
जिल्ला प्रशासन कार्यालयले स्थान तोकेर निषेधाज्ञा जारी गरेको हो।