सरकारमा आउन एमालेले अरू दललाई पनि बोलायो
यी तीन जना मन्त्री आफूमाथि आइलाग्ने प्रश्नको घेराबाट सजिलै उम्किने छैनन्।
त्रिशूली नदीमा बस खस्दा ६ जनाको ज्यान गएको छ। प्रहरीका अनुसार बसमा सवार ३७ जनाको जीवितै उद्धार गरिएको छ।
अन्तर्राष्ट्रिय विद्यार्थीहरूले स्नातकोत्तर अनुसन्धान पूरा नगरेसम्म उनीहरूको परिवारलाई बेलायतमा ल्याउन रोक लगाइने छ।
अब यो मुद्दाको सुनुवाइका लागि फागुन १५ गते अर्को पेसी तोकिएको छ।
मन्त्री महतले एनसेलको सेयर किनबेचका विषयमा आफूलाई कुनै जानकारी नभएको बताए।
आफ्नै पार्टीको सरकार भए पनि गलत कार्यको विरोध गर्नु लोकतान्त्रिक अभ्यास भएको उनले बताए।
सुन तस्करी प्रकरणमा मुछिएर पुर्पक्षका लागि थुनामा रहेका राहुललाई समितिले बयानका लागि बोलाएको हो।
पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड महोत्तरी पुगेका हुन्।
६८ अर्बभन्दा बढी घाटा सहेको एजियटाले स्पेक्ट्रम युकेलाई दायित्वको थैली बुझाएर नेपालबाट हिँडेको छ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट भएको ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीले नेपाल इन्टरमोडल यातायात विकास समितिसँग सम्झौता गरेको छ।
अन्तःशुल्क स्टिकर संकलन गरेर बिक्री गर्दै आएका सुनिलकुमार राजवंशीलाई प्रहरीले मोरङको कर्सियाबाट पक्राउ गरेको हो।
धरौटी बुझाएर थुनामुक्त भएका उनीहरूलाई सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरूपयोग अनुसन्धान आयोग पठाइएको हो।