नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जना पक्राउ
काठमाडौं - नाबालिकालाई वेश्यावृत्ति लगाएको अभियोगमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं - नाबालिकालाई वेश्यावृत्ति लगाएको अभियोगमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
दमक - दमकमा शुक्रबार दिउँसो गोली लागेर एक जना विद्यार्थी घाइते भएकी छन्।
काठमाडौँ - ‘आरबी कम्प्लेक्स (रणमुक्तेश्वर विजनेस कम्प्लेक्स)’ र ‘पिपुल्स प्लाजा’ ले काठमाडौँ महानगरपालिकालाई अहिलेसम्म बहाल कर नतिरेको भेटिएको छ।
काठमाडौं - उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो मनोरञ्जनका लागि 'प्लेजर स्क्वाड' बनाउने गरेको खुलासा भएको छ।
काठमाडौँ - नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ। बिहीबार सम्पन्न चौथो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २८ रनले पराजित गरेको हो।
काठमाडौं- दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किँदाभासिँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ।
काठमाडौं- युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत पहिलो लिगमा डोर्टमण्डले पिएसजीलाई पराजित गरेको छ।
काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या लगातार बढ्दै गएको छ। मंगलबार एक अमेरिकी अदालतले उनलाई अवहेलनाको अभियोगमा दोषी ठहर गरेको छ।
काठमाडौं- नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
काठमाडौं- युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र बायर्न म्युनिख बराबरी खेलेका छन्।
वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबीबीएस पढ्दै गरेका दुई विद्यार्थीको मृत्यु भएको हो।
कार्यबाहक नगर प्रमुख इसरत परविनले सूचना जारी गर्दै भगवान रामको प्राणप्रतिष्ठाका दिन मातहतको सबै निकायमा बिदा रहने जनाएका छन्।
बलुचिस्तानमा इरानले गरेको हवाई हमला र त्यसपछिको जवाफी हमलाका कारण दुई देशबीचको सम्बन्ध निकै तनावपूर्ण बनेको छ।
अमेरिकाका अनुसार कैयौं बलिस्टिक क्षेप्यास्त्र र रकेटहरू प्रहार गरिएका थिए जसमध्ये कतिपयलाई हवाइ प्रतिरक्षामार्फत विफल बनाइएको थियो।
आइतबार स्वदेश फिर्ता भएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।
नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेल आज न्युजिल्यान्डविरूद्ध खेल्न लागेको हो।
असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औं शिखर सम्मेलनमा सहभागी हुन उनी माघ ४ गते युगान्डाको राजधानी कम्पाला गएका थिए।
अब खगोलविद्हरूको टोलीले अहिलेसम्म पत्ता लागेको सबैभन्दा टाढाको र सबैभन्दा पुरानो ब्ल्याक होल पत्ता लगाएको छ। यो जानकारी नेचर जर्नलमा प्रकाशित छ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको आम्दानीको मुख्य स्रोतका रूपमा रहेको एकीकृत समाजवादीले जनाएको छ।