रवि लामिछानेसहित उनको पार्टीका मन्त्रीहरूले राजीनामा बुझाउँदै
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरूले आज राजीनामा दिने भएका छन्।
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरूले आज राजीनामा दिने भएका छन्।
काठमाडौं- जारी कोपा अमेरिकाको क्वाटरफाइनलको समीकरण पूरा भएको छ।
काठमाडौं- नेदरल्याण्डस जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। मंगलबार राति सम्पन्न खेलमा रोमानियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।
काठमाडौं - नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।
काठमाडौं - पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा 'बादल'का छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ।
काठमाडौं- नेप्से परिसूचक ४७.०४ अंक बढेको छ। मंगलबार दुई पटक सर्किट ब्रेक लागेको नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१०० विन्दुमा रोकिएको हो।
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन्।
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
काठमाडौं- पोर्चुगल जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। मंगलबार बिहान सम्पन्न खेलमा स्लोभेनियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पोर्चुगल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।
काठमाडौं- प्रतिनिधिसभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ।
दक्षिण अफ्रिकामा जारी विश्वकप प्रतियोगितामा नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो।
अख्तियारको टोलीले उनीहरूलाई कार्यालय परिसरबाट पक्राउ गरेको हो।
मधेस प्रदेससभामा जनमत पार्टीका १३ सांसद छन्।
युवराज सफलले छानबिनको माग गर्दै राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेसमक्ष उजुरी दिएका हुन्।
उनले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले यसपटकको बजेट भिन्न तरिकाबाट आउने बताए।
बुढीगण्डकी जलविद्युत आयोजना नेपालको राष्ट्रिय गौरवको बहुआयामिक आयोजना भएकाले प्रचण्डले तीव्रता दिन आग्रह गरेका हुन्।
उनीहरूलाई पथलैयाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
सिआइबीले ६ मंसिरमा व्यवसायी रुपेश श्रेष्ठलाई हुण्डी र अनलाइन जुवा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको थियो।
उनले सबै प्रकारका हतियारको नियन्त्रण एवम् अप्रसारमा नेपालले जोड दिँदै आएको पनि बताए।
महानगरपालिकाले पार्किङ हटाउने निर्णय गरेर आफूहरूलाई समस्यामा पार्ने काम गरेको व्यवसायीहरूको भनाइ छ।