post-slider post-slider

अन्डर–१९ विश्वकप : नेपाल र पाकिस्तान भिड्दै

Image
A A

काठमाडौं- अन्डर–१९ विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।

दक्षिण अफ्रिकामा जारी विश्वकप प्रतियोगितामा नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो।

यो प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल खेल्न लागेको हो। यसअघि पहिलो खेलमा नेपालले न्युजिल्यान्डविरूद्ध ६४ रनको हारको सामना गर्नुपरेको थियो।

खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरू हुनेछ।

 

Tags: