post-slider post-slider

मधेस प्रदेसमा सरकारबाट बाहिरियो जनमत पार्टी

Image
A A

काठमाडौं - जनमत पार्टीले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको छ।

मंगलबार बसेको संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको हो।

सरकारबाट समर्थन फिर्ता लिएको पत्र जनमत संसदीय दलले प्रदेस प्रमुख हरिशंकर मिश्रलाई बुझाएको छ।

मधेस प्रदेससभामा जनमत पार्टीका १३ सांसद छन्।

सप्तरीको राजविराजमा मधेस कृषि विश्वविद्यालयको शिलान्यासका लागि जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाइएपछि जनमत र जसपाबीच टसल बढेको हो।

 

Tags: