सिंहदरबार, पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठाउने बालेनको चेतावनी

काठमाडौं- काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको  फोहोर नउठ्ने चेतावनी दिएका छन्।

प्रधानमन्त्रीले लिए संसदबाट विश्वासको मत

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन्।

कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री दाहाल विश्वासको मत लिँदै

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुन भन्दामाथि हुन नसक्ने बताएका छन्।

इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौं- इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।

इरानका राष्ट्रपति चढेको हेलिकप्टर दुर्घटना

एजेन्सी- इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनामा परेको छ।

धम्कीपूर्ण शैलीमा सहकारी ठगी आरोपी रवि लामिछानेले संसदमा दिए स्पष्टीकरण

प्रतिनिधिसभाको आइतबारको बैठकमा स्पष्टीकरण दिँदै ठगी आरोपी लामिछानेले आफू गोर्खा मिडियाले सहकारीबाट ऋण लिने प्रक्रियामा आफू सहभागी नभएको दाबी गरे।

सात सांसदलाई विश्वासको मत दिन रोक्न उपेन्द्र यादव सर्वोच्चमा

काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा अर्को रिट निवेदन दिएका छन्।

सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या

खोटाङ मजुवागढी नगरपालिका-१ घर भई हाल काठमाडौं टोखा नगरपालिका-१० गोंगबु गणेशस्थान बस्दै आएका ३२ वर्षीय जवान घिमिरेको गत शुक्रबार हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

काठमाडौं- सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ। 

रवि लामिछानेलाई बोल्न दिने, चित्त नबुझे अवरोध जारी राख्ने विपक्षी दलको निर्णय

काठमाडौं - नेपाली कांग्रेसलगायत विपक्षी दलहरूले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएका छन्। 

सुनिल–विकलमाथि अनुसन्धान गर्न सात दिन म्याद थप

गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा विकल र सुनिलमाथि अनुसन्धान गर्न विशेष अदालतले सात दिनको अनुमति दिएको हो।

राष्ट्रियसभा सदस्य निर्वाचन : मधेसमा गठबन्धनका ढुंगाना र चौधरी निर्वाचित

नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र महिलातर्फ जसपाकी पुजा चौधरी निर्वाचित भएका छन्।

स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार : प्रशासकीय अधिकृतसहित ६ जनाविरूद्ध मुद्दा दायर

सप्तरीको रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।