पोखरामा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ जना घाइते
काठमाडौं- कास्कीमा बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
काठमाडौं- कास्कीमा बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
काठमाडौं- काठमाडौंको कालीमाटी क्षेत्रका तीन जनामा हैजा पुष्टि भएको छ।
विराटनगर- कोसी राजमार्गमा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौं - सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
काठमाडौं- नेपालीपनमा रमाउने संसारभरिका श्रोता-दर्शकहरुलाई लोकरकका माध्यमबाट जोड्दै आएको अग्रणी ब्याण्ड नेपथ्यले आगामी महिना अमेरिकाको श्रृंखलावद्ध सांगीतिक यात्रा गर्ने भएको छ।
काठमाडौं- जारी पेरिस ओलम्पिकमा अहिलेसम्म २० देशले पदक जितेका छन्।
काठमाडौं- देशभरको अधिकतम् तापक्रम बृद्धि भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी चक्र निष्कृय बन्दा तापक्रम बृद्धि भएको हो।
काठमाडौं- देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ।
काठमाडौं- सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। मृत्यु भएकाहरूको शव निकालेर त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
काठमाडौं- त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरको जहाजमा २३ जना रहेको बताइएको छ।
अख्तियारले कार्यालयका प्राविधिक तथा उपभोक्ता समितिका पदाधिकारीहरूविरूद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सीमा समस्याको समाधानका लागि पहल भइरहेको बताए।
विज्ञापनमा स्वदेशी कलाकारलाई प्रोत्साहन दिन यस्तो प्रबन्ध गरिएको उनले बताए।
अघिल्लो सरकारले निर्णय नगरेकाले यो वर्ष सहिद दिवसका दिन बिदा नदिने नहुने उनले जानकारी दिए।
‘मैले पत्रकारिता सुरू गर्दा समाचार वाचन गर्ने कालाकारहरू हुन्थे,’ उनी भन्छन्।
सोमबार कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानको नवौं सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री कार्यालयले २२ वटा निर्माण कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको हो।
६ दशकअघि दुर्गानन्दले देखेको सपना अन्ततः पुरा भएको छ। मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत भएको छ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना छ।
अर्जेन्टिनाको विश्वकप फुटबल टोलीका कप्तान लियोनल मेस्सी उक्त पानीजहाजको नामकरण समारोहमा उपस्थित थिए।