बारामा विस्फोट : मृतकको संख्या तीन पुग्यो

लेथले काट्ने प्रयास गर्दा उक्त वस्तु विस्फोट भएको हो। प्रोजोक्टाइल मिसाइलमा प्रयोग हुन्छ। यो नेपालमा नपाइने प्रहरीले जनाएको छ। 

बारामा विस्फोट : मृतकको संख्या दुई पुग्यो, तीन जना गम्भीर

लेथले काट्ने प्रयास गर्दा उक्त वस्तु विस्फोट भएको हो। प्रोजोक्टाइल मिसाइलमा प्रयोग हुन्छ। यो नेपालमा नपाइने प्रहरीले जनाएको छ।

बारामा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, पाँच घाइते

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार मृत्यु हुनेमा निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगर रहेका छन्।

छथर गाउँपालिका-५ का गोपाल ढकालको भक्तपुरमा कसले गर्‍यो हत्या?

‘हत्या गरेको अवस्थामा शव फेला हो, रक्ताम्य अवस्थामा मृत्यु भइसकेको अवस्थामा परालले छोपिरहेको अवस्थामा शव भेटिएको हो,’ पाठकलले भने।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

मंगलबार अपराह्न सिंहदरबारमा दुवै नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रहरी समायोजनको माग गर्दै प्रदेसका गृहमन्त्रीहरू प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन बुझाउँदै

मुख्यमन्त्रीसहित मन्त्री तथा राजनीतिक दलहरूले केही दिनअघि पत्रकार सम्मेलन गरेर प्रहरी समायोजनको माग गर्दै संघर्षमा उत्रिने चेतावनी दिएका थिए।

इजरायल–हमास युद्ध ः संघर्षविराम ‘थप दुई दिन’, तर इजरायल मौन

स्थानीय समयअनुसार सोमबार मध्यरातमा इजरायली जेलबाट थप ३३ जना प्यालेस्टिनीहरूलाई रिहा गरिएको हो।

विवादस्पद धर्मगुरु श्रीनिवास पक्राउ

उनले राजतन्त्र र हिन्दु धर्मको वकालत गर्दै नाराबाजी गरेको र प्रहरीमाथि आक्रमण सुरू भएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।