post-slider post-slider

सुनको मूल्य अहिलेसम्मकै उच्च

Image
A A

काठमाडौं- सुनको मूल्य हालसम्मकै उच्चविन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला मंगलबार १ लाख १७ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुन प्रतितोला १ लाख १७ हजार १५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबार छापावल सुन प्रतितोला १ लाख १७ हजार च् सय तेजाबी सुन प्रतितिोला १ लाख १६ हजार ८५० रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य मंगलबार प्रतितोला १ हजार ५ सय रूपैयाँ कायम भएको छ।

Tags: