post-slider post-slider

सेन्चुरी बैंकका तत्कालीन सिइओ न्यौपानेसहित १० जना पक्राउ

Image
A A

काठमाडौं, फागुन १५ - प्रहरीले सेन्चुरी बैंकका तत्कालीन सिइओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार न्यौपानेसहितका व्यक्तिलाई पक्राउ गरेको हो।

उनीहरूलाई मंगलबार विभिन्न ठाउँबाट पक्राउ गरिएको सिआइबीका एसएसपी दिनेश आचार्यले बताए।

बैंकमा सिइओ हुँदा कर्जा हिनामिना गरेको आरोप लागेको न्यौपानेलाई लागेको छ।

Tags: