post-slider post-slider

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

मंगलबार अपराह्न सिंहदरबारमा दुवै नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ।

 

Tags: