कप्तान रोहितको उत्कृष्ट प्रदर्शनमा क्यानडा नेपालसँग पराजित

नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको छ। टियु मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो।

कामदार अभावले जर्मनीमा लगातार श्रमिकको हडताल, समस्यामा सरकार

बुधबार एयरपोर्टमा ग्राउन्ड स्टाफको हडतालका कारण जर्मन एयरलाइन्स लुफ्थान्सामा १० मध्ये नौ उडान रद्द भएका थिए। जर्मनीमा आखिर किन एकपछि अर्को यतिधेरै हडताल भइरहेका छन्?

दक्षिण कोरियाको एक कम्पनीको नीति : एउटा बच्चा जन्माए ७५ हजार डलर दिने

दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार आफ्ना कर्मचारीहरूलाई सन्तान जन्माउन प्रोत्साहनमा यति ठूलो रकम छुट्याउन गरिएको निर्णय त्यहाँको कुनै पनि कम्पनी वा संस्थाका लागि पहिलो हो।

व्यवसायीलाई पाँच करोड माग्दै ज्यान मार्ने धम्की दिने दुई जना पोखरामा पक्राउ

थापाका अनुसार दर्जी र क्षेत्रीले पोखरा महानगरपालिका-१६ लामाचौर घर भई त्यहीँ रहेको सच्चाई सेवा केन्द्रका सञ्चालक प्रकाशदीप गैरेलाई फोन तथा म्यासेजमार्फत् पाँच करोड माग गरेका थिए।

जिबी राईका पार्टनर पूर्वडिआइजी छविलाल जोशीको घरमा प्रहरीको छापा

जोशी सूर्यदर्शन सहकारीका मुख्य सञ्चालक जिबी राईका व्यापारिक साझेदार हुन्। जोशीको घरमा नेचर हर्ब इन्टरनेशनल प्रालि (नेटवर्किङजस्तै व्यवसाय)को कार्यालय थियो।

पाकिस्तानमा निर्वाचनको अघिल्लो दिन आतंकवादी हमला, २८ को मृत्यु

पहिलो बिष्फोट क्वेटाबाट एक घण्टाको दुरीमा रहेको पिसिनको खानोजई युनियन काउन्सिलमा हिजो दिउँसो केहीबेरमा भएको डान न्युजले जनाएको छ। 

नापी कार्यालय कलंकीका सर्भेक्षक र लेखापढी व्यवसायी एक लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईं र राजधानी लेखापढी सेवाका कर्मचारी नेत्रमणि पोखरेललाई बुधबार पक्राउ गरेको हो।

ग्राहकको नागरिकतामा ज्वाइँको फोटो टाँसेर मेनपावर खोली लाखौं ठगेपछि …

यो घटनामा ज्वाइँ-जेठानको मिलिभगतबाट तीन वटा मेनपावर कम्पनी खुलेको देखिन्छ। मेनपावरमा आउने ग्राहकको नागरिकतामा जेठानले ज्वाइँको फोटो टाँसेर मेनपावर दर्ता मात्रै होइन, बैंक खाता नै खोलेर कारोबार गरेको देखिन्छ। 

६० किलो सुन तस्करी प्रकरणमा अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी

नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) नेपालको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले उनीविरूद्ध डिफ्युजन नोटिस जारी गरेको हो।

काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२०-१३२ केभी सबस्टेसन सम्पन्न

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातातीर्थ सबस्टेसनको निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मर लगायतका सम्पूर्ण उपकरणहरूको सफलतापूर्वक परीक्षण गरिएको बताएका छन्। 

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

आयोगले शुक्रबार सूचना जारी गर्दै राष्ट्रियसभा निर्वाचनमा भाग लिने सबै दललाई दर्ताका लागि आह्वान गरेको हो।

अर्थतन्त्र सुधारका लागि नयाँ घोषणा गर्ने तयारी भइरहेको छ : प्रधानमन्त्री

अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ केही नयाँ घोषणा गर्ने तयारी गरिरहेको उनले जानकारी दिए।

मध्यप्रदेसका ९० विधायकमाथि आपराधिक मुद्दा, ८९ प्रतिशत करोडपति

रिपोर्टमा ९० विधायक आपराधिक मामिलामा आरोपी रहेको र उनीहरूमाथि मुद्दा चलिरहेको पाइएको हो।

एनसेल सेयर विवाद छानबिन गर्न समिति गठन, ३० दिनकाे कार्यादेश

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एनसेलको सेयर खरिदबिक्रीबारे छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनकी विशेष सहायक लाउबाचरबीच भेटवार्ता

भेटका क्रममा नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

विराटनगर आगलागी : दुई जनाको मृत्यु, घाइतेहरूलाई सेनाको ‘स्ट्राइक ट्रक’ बाट काठमाडौं ल्याइयो

विराटनगर–७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा बुधबार दिउँसो आगलागी भएको हो