होलीको रङ पखाल्न गएका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता

होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोशी नदीमा डुबेर बेपत्ता भएका छन्। उनीहरू रङ खेलेर नुहाउन सुनकोसी गएकोमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

काठमाडौंसहित पहाडी भेगमा धूमधाम होली

सद्भावनाको पर्व होली, देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाएको छ। फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइँदैछ।

होलीमा उपत्यकामा ९ सय प्रहरी परिचालन, ९० ठाउँमा चेकजाँच

विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउनको लागि ट्राफिक प्रहरीहरू खटिने जनाएको छ।

केजरीवाललाई २८ मार्चसम्म हिरासतमा राखिने

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ सम्म हिरासतमा पठाइएको छ। उनीमाथि दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालामा संलग्न रहेको आरोप छ।

मस्कोमा आतंकवादी हमला हुँदा ४० जनाको मृत्यु

सो आतंकवादी हमलामा परी ४० जनाको मृत्यु भएको छ भने स्थानीय प्रत्यक्षदर्शीले सो संख्या अझ बढी हुन सक्ने जनाएका छन्।

लुम्बिनी विकास कोषको आदेशलाई लत्याउँदै बिहार र गुम्बामा सयौँ पर्यटक

गुम्बाहरुमा व्यावसायिक रुपमा पर्यटकहरु राख्ने गरेको पाएपछि लुम्बिनीका होटल व्यवसायीहरुले विरोध गर्दै  विकास कोषलाई ध्यानाकर्षण गराएका थिए।

कश्मीरको विशेषाधिकार खारेज गर्ने भारत सरकारको निर्णय सर्वोच्च अदालतबाट सदर

सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले जम्मु–कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० लाई खारेज गरेको थियो।

संघीयताको सफल कार्यान्वयनका लागि प्रदेसलाई अधिकार सम्पन्न बनाउनुको विकल्प छैन : निधि

धनुषा क्षेत्र नम्बर २ को औरहीमा पूर्वक्षेत्रीय सभापति स्वर्गीय राजकिशोर सिंहको शालिक अनावरण कार्यक्रममा उनले यस्तो बताएका हुन्।

सबैको सहमतिमा संघीयताको सफल कार्यान्वयन हुन्छ – देउवा

धनुषाको औरहीमा पार्टीका क्षेत्रीय सभापति स्वर्गीय राजकिशोर सिंहको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

विपिन जोशीबारे चाँडै सकारात्मक परिणाम आउनसक्छ : कतार

परराष्ट्रमन्त्री एनपी साउदसँग सोमबार राजधानी दोहामा भएको शिष्टाचार भेटवार्ताका क्रममा कतारका प्रधानमन्त्री अब्दुल रहमान अल–थानीले यस्तो बताएका हुन्।

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षडयन्त्र भइरहेको छ : प्रधानमन्त्री

प्रचण्डले भ्रामक सूचनाका विरूद्ध सही र सत्य जानकारी दिएर प्रतिवाद गर्न आग्रह गरे।