सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्।
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्।
काठमाडौं- मन्त्रीहरूले अब आफूले गरेको कामको दैनिक रूपमा ब्रिफिङ प्रधानमन्त्री समक्ष गर्नुपर्ने भएको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेको छ। बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ।
पृथ्वीको सतहभन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन्।
नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी) बढुवामा सिफारिस भएका छन्।
काठमाडौं- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र आर्सनल विजयी भएका छन्।
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तरगत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।
काठमाडौँ - भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार तेस्रो जित हासिल गरेको छ ।
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकार निर्माणका लागि नयाँ सत्ता समीकरणलाई समर्थन नगर्ने निर्णय गरेको छ।
छानबिन समितिले अर्थमन्त्री संजयकुमार यादव र पर्यटनमन्त्री सुनिता यादवलाई प्रदेससभामा बोलाएर आइतबार स्पष्टीकरण सोधेको हो।
राष्ट्रियसभा निर्वाचनका लागि कुल मतभार ५७ हजार ५५९ रहेको आयोगले जनाएको छ।
चौधरीले गत मंसिरमा सम्पन्न आम चुनावमा रौतहटबाट प्रदेससभा सदस्यका लागि प्रतिस्पर्धा गरेकी थिइन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले उम्मेदवार टुंगो लगाएको हो।
स्थानीय प्रशासन र आन्दोलनकारीबीच सहमति हुन नसक्दा शव उठ्न नसकेको हो।
यो टेन्डर प्रक्रिया एउटै कम्पनीलाई पर्ने गरी मात्रै बोलपत्र आह्वान गरिएको थियो। त्यो इटालियन कम्पनी ‘मेटल ट्रोनिका’ हो।
तीन सिटमा दाबी गरेको एकीकृत समाजवादी र दुई सिटमा दाबी गरेको जसपा भने भागबन्डाबाट असन्तुष्ट बनेको बताइएको छ।
कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएपछि विज्ञापन रद्द गरिएको हो।
शनिबार अबेर रातिसम्म प्रधानमन्त्री निवास बालुवाटारमा चलेको गठबन्धनको बैठकले भागबन्डामा सहमति जुटाउन सकेन।
क्रियाशील सदस्य छानबिनको संयोजक हुँदा ढुंगानाले व्यक्तिगत सम्बन्धकै कारण कैयौंको सदस्यता काँटछाँट गरेको उनको भनाइ छ।