post-slider post-slider

सातै प्रदेसका प्रहरी प्रमुख फेरिए

Image
A A

काठमाडौं- गृह मन्त्रालयले सातै प्रदेसका प्रहरी प्रमुख हेरफेर गरेको छ।

गृहले १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरुको सरुवा गरेकोमा सातै प्रदेसका प्रहरी प्रमुखहरु परेका हुन्।

गृह स्रोतका अनुसार कोसीमा डिआइजी चन्द्रकुवेर खापुगं, मधेसमा यज्ञविनोद पोखरेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुवेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूरपश्चिममा रविन्द्र केसीको सरुवा भएको छ।

 

Tags: