काठमाडौं - नेकपा एमालेबाट इलाम-२ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङले मनोनयन दर्ता गरेका छन्। सुहाङले नेता कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन्।
यस सूचीमा ब्राजिलकी १९ वर्षीया छात्रा लिभिया भोइग्ट विश्वकै कान्छी अर्बपति बनेकी छिन्।
काठमाडौँ - इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
सरूवामा कतिपय जिल्लामा एसपीहरू अवधि नपुग्दै लखेटिएका छन्। कार्यालयले महेन्द्र खड्कालाई बारामा सरूवा गरेको छ।
चितवन- रामहरि श्रेष्ठको हत्या प्रकरणमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन्।
काठमाडौं- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन्।
काठमाडौं - लज्जास्पद ब्याटिङसँगै नेपाल ए आयरल्यान्डसँगको दोस्रो एक दिवसीय खेलमा ११४ रनको फराकिलो हार व्यहोरेको छ।
गत निर्वाचनमा उनले भाकपाका पिपी सुनिरलाई चार लाख मतान्तरले पराजित गरेका थिए। यस सिटमा अप्रिल २६ मा मतदान हुँदैछ।
काठमाडौँ - लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
काठमाडौँ - इंग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सीले म्यानचेस्टर युनाइटेडमाथि रोमाञ्चक जित हासिल गरेको छ ।
वन अधिकृत दीर्घनारायण कोइरालाविरूद्ध अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनी बंगलादेशमा सर्वाधिक समय शासन गर्ने नेता हुन्।
जिल्लामा पोलियो खोप दिने टोलीलाई सुरक्षा दिन गएका प्रहरीलाई निशाना बनाइएको बताइएको छ।
निर्वाचन अधिकृतको कार्यालयले मनोनयनपत्र दर्ता गर्न अस्वीकार गरेपछि उनी निराश भएर फर्किएका छन्।
देशको विकास बजेट कम खर्च भइरहेकाले डिजलको खपत न्यून हुनु स्वाभाविक रहेको जानकारहरूको भनाइ छ।
भारतमा नयाँ भेरिएन्ट जे १ देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ।
उपकलुपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रोपटक दरखास्त आह्वान गरेको हो।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारहरूको टुंगो लगाएको हो।
बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सातवटै प्रदेसको राजधानीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार दर्ता हुने छ।
सभापति देउवा अहिले ठीक त्यही तरिकाले ‘विद्रोह’ गर्न बाध्य बनाउन खोजेको शेखरनिकट एक नेताको भनाइ छ।