post-slider post-slider

कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी

Image
A A

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी भएको छ।

जिल्ला अदालत धनुषाले सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी गरेको धनुषा प्रहरीले जनाएको छ।

धनुषा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जन अवाले सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी भएको बताए।

सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो। सिरोहिया अध्यक्ष रहेको कान्तिपुर दैनिकले गृहमन्त्री रवि लामिछानेले गरेको सहकारी ठगीबारे शृंखलाबद्ध समाचार प्रकाशित गरिरहेको छ। 

Tags: