बालकुमारी घटनाका मुख्य दोषी मन्त्री ज्वालालाई आजै बर्खास्त गर्ने प्रधानमन्त्रीको संकेत
सोमबार अपराह्न प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सार्वजनिक सूचना निकालेर सोमबार बेलुकी ५ बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेका थिए।
स्थानीय प्रशासन ऐन २०२८ बमोजिम प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू जारी गरेका हुन्।
आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको हो।
कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच गठबन्धनको विषयमा सहमति नजुट्दा छलफल निष्कर्षविहीन भएको छ।
स्वयम्भूस्थित न्यू इमान पोइन्ट रेस्टुरेन्टको ट्वाइलेटमा महिलाको अश्लील भिडिओ खिचेको आरोपमा केसीलाई पक्राउ गरिएको वृत्तले जनाएको छ।
मेलम्ची खानेपानी आयोजनाका तत्कालीन बोर्ड अध्यक्ष तथा सचिव डा. सञ्जय शर्मा, भीम उपाध्याय, गजेन्द्र ठाकुर, सहसचिव मुकुन्दप्रसाद पौडेलसहित १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
कतारका विदेश राज्यमन्त्री मुखैरीले जोशीको रिहाइका लागि यथाशीघ्र सयोग गर्ने आश्वासन दिएका छन्।
सत्ताको खेल र देशको ढुकुटीमा कसरी रजगज गर्ने भन्ने कम्युनिस्ट प्रपञ्चको हिस्सेदार हिजोदेखि नै दुर्गा प्रसाईं पनि रहेको महरको आरोप छ।
गाजाका २० लाखभन्दा बढी मानिसका लागि यो सम्झौताले हप्तौंदेखि जारी इजरायली बमबारीबाट राहत प्रदान गरेको छ।
नेपालले बजेटरी सहायताका लागि यो सहुलियतपूर्ण ऋण लिएको हो।
प्रसाईंले आह्वान गरेको विरोध प्रदर्शनमा सहभागी हुन तीनकुने पुगेका प्रदर्शनकारीहरू पक्राउ परेका हुन्।
सूचनामा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गरिने सेनाले जनाएको छ।
संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाका १९ सदस्य मतदानबाट र राष्ट्रिपतिबाट मनोनित एक गरी २० जना निर्वाचित हुनेछन्।
२६ पुसमा पक्राउ परेका अधिकारी ९ माघमा १ लाख ५० हजार धरौटीमा छुटेका थिए।
विशेषगरी निजी क्षेत्रले अर्थतन्त्रको समस्या समाधानका लागि त्यस्तो संयन्त्र आवश्यक भएकोमा जोड दिएको थियो।
अनि चर्चामा आएका थिए, प्रसाईं।