गगन पुरी र उनको परिवारैविरूद्ध भ्रष्टाचार मुद्दा, कसलाई कति बिगो?

दमक बालुवाटार जग्गा घोटाला प्रकरणमा मुछिएका माओवादी नेता रेवतराज पुरी (गगन)विरूद्ध भ्रष्टाचार मुद्दा परेको छ।

करिब डेढ किलो सुनसहित विमानस्थलबाट भारतीय महिला पक्राउ

अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटमा चेकजाँच गर्ने क्रममा उनलाई सुनसहित पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

दर्शकलाई निराश नबनाएका निर्देशक प्रदीप भट्टराई

 उनले आफ्ना काममार्फत् दर्शकको विश्वास घट्न दिएका छैनन्, बढाएका छन्। नेपालमा सिक्वेल फिल्मले प्रायः दर्शक तथा समीक्षकबाट तारिफ नपाइरहेको अवस्थामा निर्देशक भट्टराईकै लेखन रहेको ‘जात्रै जात्रा’ले सिक्वेल फिल्म पनि राम्रो बन्छ भन्ने प्रमाणित गर्‍यो।

भारतमा राज्यसभाका ३६ प्रतिशत उम्मेदवार आपराधिक पृष्ठभूमिका

एडिआर र ‘नेसनल इलेक्शन वाच’ले १५ राज्यमा ५६ सिटका लागि चुनाव लडिरहेका ५९ उम्मेदवारमध्ये ५८ जनाको चुनावी प्रतिबद्धता पत्रको विश्लेषण गरेको थियो।

झापाका एसपी मिलन केसीको प्राथमिकता : तस्करी र लागुऔषध निमिट्यान्न पार्छु​

झापा लागुऔषध कारोबार र बेचबिखनका कारण चुनौतीपूर्ण जिल्ला मानिन्छ। कारोबारीले छिमेकी मुलुक भारतबाट लागुऔषध नेपाल भित्र्याउने गरेका छन्।

रास्वापाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीमा बस्दै

महोत्तरी सदरमुकाम जलेश्वरमा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्न लागेको हो।

चामल निर्यातमा प्रतिबन्धको असर : जोखिममा व्यवसाय, मर्कामा उपभोक्ता

यसपालि धानको राम्रो उत्पादन नभएकाले चामलको मूल्य झनै बढ्नसक्ने अनुमान व्यवसायीहरूको छ।

‘अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ’

विश्वविद्यालयहरूले जीवनोपयोगी, व्यावहारिक र गुणस्तरीय शिक्षामा जोड  दिनुपर्ने उनको भनाइ छ।