अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय संयन्त्र बनाउने योजनाबाट किन ‘ब्याक’ भए प्रचण्ड?
विशेषगरी निजी क्षेत्रले अर्थतन्त्रको समस्या समाधानका लागि त्यस्तो संयन्त्र आवश्यक भएकोमा जोड दिएको थियो।
विशेषगरी निजी क्षेत्रले अर्थतन्त्रको समस्या समाधानका लागि त्यस्तो संयन्त्र आवश्यक भएकोमा जोड दिएको थियो।
अनि चर्चामा आएका थिए, प्रसाईं।
इजरायल सरकारका अनुसार प्रत्येकपटक १० जना बन्धकको रिहाइ हुँदा एक दिन लडाइँ रोकिने छ।
कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर इलाकामा १६ कोठाको लजसहित भ्यू टारव निर्माण गर्न दिने क्रममा भ्रष्टाचार भएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो।
जिल्ला अदालत काठमाडौंले बिहीबार उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेहरूलाई २ वर्ष कैद र २० हजार रूपैयाँ जरिवाना तोकेको हो।
जिल्ला प्रशासनले तोकेको कार्यक्रमस्थलका लागि दुवै समूहले स्वीकृति जनाइसकेका छन्।
गएराति करिब १ बजेर १९ मिनेटमा काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो
२० जना प्रतिवादी र दुईवटा नेपाल सरकारले हालेको गरी २२ निवेदनमाथि मंगलबाट सुनुवाइ सुरू भएको उच्च अदालत पाटनले जनाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ शीर्ष नेताहरूबीच भेटवार्ता भएको हो।
विशेष अदालतले रौनियारलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै साढे तीन करोड रूपैयाँ जरिवानाको सजाय सुनाएको थियो।