यस्तो छ पथरीकी ज्ञानमति थुलुङ हत्याको नालिबेली

धिरेनको श्रीमतीसँग त्यति राम्रो सम्बन्ध छैन। श्रीमतीसँग राम्रो सम्बन्ध नभएका धिरेन छोराकै उमेरकी किशोरावस्थाकी ज्ञानमतिसँग नजिकिन थाले। धिरेन विवाहित भएको थाहा पाउँदा-पाउँदै पनि ज्ञानमति संगत गर्दै गइन्।

केन्द्रको गठबन्धनले प्रदेशहरूमा हलचल, मन्त्रीहरू परे बर्खास्तमा

केन्द्रमा नेकपा एमाले, माओवादी केन्द्रसहित चार राजनीतिक दलले गठबन्धन गरेसँगै त्यसको असर प्रदेश सरकारमा परेको छ। 

गृह मन्त्रालय जान सहकारी ठगका ‘पार्टनर’ रवि लामिछाने गर्दैछन् मरिहत्ते

चार दलीय नयाँ गठबन्धन बनेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले गृह मन्त्रालय नछाड्ने अडान लिइरहेका छन्।

राम मन्दिर निर्माणको अवसरमा जनकपुरबाट अयोध्या ‘भार’ पठाइँदै

माता सीताको ससुरा अयोध्यामा भगवान रामको मन्दिर निर्माण भएकाले ‘गृह प्रवेश’ को अवसरमा जनकपुरधामबाट कोसेली पठाउन लागिएको हो।

भारत र चीनमा देखिएको कोभिडको नयाँ भेरिएन्टबारे नेपालमा कस्तो सतर्कता?

भारतको केरलामा हालसालै कोभिडको नयाँ भेरिएन्ट जेएन १ फेला पर्नुका साथै कोरोना संक्रमित चार जनाको ज्यान गएको छ।

राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउन सिटौलाको नाम सिफारिस

पूर्वमहामन्त्री रहेका सिटौलालाई पार्टीको तर्फबाट उम्मेदवार बनाउन जिल्ला समितिको बैठकले सर्वसम्मत निर्णय गरेको हो।

महाराष्ट्रको सन्दीप विश्वविद्यालयको शाखा अब सीमावर्ती मधुबनीमा

विश्वविद्यालयका प्रतिनिधिहरुले ‘मिट एन्ड ग्रिट विद एजुकेनिस्ट एन्ड इडुप्रेनर्स’ कार्यक्रमको आयोजना गरी सरोकारवालाहरुसँग छलफल गरेको हो।