सर्वोच्चको आदेश लत्याउँदै गण्डकीमा बनाइयो नयाँ सरकार

यसले आम रूपमा प्रदेशमाथि देखिएको नकारात्मक धारणा अझ बढ्ने र राजनीतिक अस्थिरता निम्तिने खतरा बढेको छ।

नेपालले जित्यो फ्रेन्डसिप कपको उपाधि

नेपालले भारतमा जारी फ्रेन्डसिप कप जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनको टिमलाई १८ रनले पराजति गर्दै उपाधि जितेको हो।

खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त, कांग्रेस अदालत जाने

उनले सभामुखसहितको मतलाई जोडेर पेश गरेको दाबीलाई प्रदेश प्रमुखले स्वीकार गर्दै मुख्यमन्त्री नियुक्त गरेका छन्।

भारतको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, ६४५ अर्ब ५८ करोड डलर

नयाँदिल्ली- मुलुकको विदेशी मुद्रा सञ्चिति २९ मार्चमा समाप्त भएको साता २ अर्ब ९५ करोड डलरले बढेर ६४५ अर्ब ५८ करोड डलरको नयाँ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। 

इलाम-२ मा कांग्रेसबाट डम्बर खड्काले गरे उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले इलाम-२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

एमाले-माओवादीको समर्थनमा इलाम-२ मा सुहाङ नेम्वाङले गरे उम्मेदवारी दर्ता

काठमाडौं - नेकपा एमालेबाट इलाम-२ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङले मनोनयन दर्ता गरेका छन्।  सुहाङले नेता कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन्।

सप्तकोशी नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत भ्रष्टाचारी ठहर

विशेष अदालत काठमाडौंले तत्कालीन प्रशासकीय अधिकृतसहित ६ जनालाई भ्रष्टाचारी ठहर गर्दै सजाय तोकेको हो।