post-slider post-slider

इजरायली आक्रमणमा गाजामा २० को मृत्यु

Image
A A

काठमाडौं- इजरायलले गाजा सहरको एउटा आक्रमण गर्दा कम्तीमा २० प्यालेस्टिनीको मृत्यु भएको सरकारी प्यालेस्टाइन टिभीले जनाएको छ।

प्यालेस्टिनी सिभिल डिफेन्सको भनाइलाई उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ, ‘गाजा सहरको अल–दराज नजिकै रहेको घरमा इजरायली बमबारीका कारण मृत्यु भएका २० जनाको शव फेला परेको छ।’

मध्य गाजा सहरको अल–दराज छिमेकमा ठूलो भिडन्त भएको थियो। मृतकमा दुई वर्षीया बालिका पनि छन्। 

Tags: