कोशी प्रदेशमा हिक्मत कार्कीद्वारा मुख्यमन्त्रीमा दाबी पेश

एमाले र मावोवादीसहितका दलले मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै सोमबार प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष निवेदन दिएका हुन्। 

नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक अन्सारी र ल्याब प्रमुख साह पक्राउ

काठमाडौं- नेशनल मेडिकल कलेज वीरगन्जमा प्रहरी र वीरगन्ज महानगरपालिकाको टोलीले छापा मारेको छ।

माओवादीले छोड्यो कोशी सरकार, मुख्यमन्त्री कार्की परे अल्पमतमा

माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो।

विश्वका धनी व्यक्तिको सूचीमा चौथो स्थानमा झरे एलन मस्क

काठमाडौँ - विश्वका धनी व्यक्तिहरूको सूचीमा लामो समयदेखि शिर्ष स्थानमा रहेका एलन मस्क चौथो स्थानमा झरेका छन्।

जोनले खोले १११ वर्षसम्म बाँच्नुको रहस्य, विश्वको सबैभन्दा बृद्धको कुरा पढनुहोस्

बेलायतका १११ वर्षीय जोन टिनिसवुडले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गरेका छन्। 

श्रीमतीले दुर्व्यवहार गरेको भन्दै हत्या, शवलाई पारे दुई सय टुक्रा

बेलायतबाट एउटा असाध्यै हृदयविदारक घटना सार्वजनिक भएको छ। जहाँ एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या मात्र होइन, उनको शव २०० भन्दा बढी टुक्रा पारेका छन्।

गुजरातमाथि लखनउको सानदार जित

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले गुजरात टाइटन्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा लखनउले गुजरातलाई ३३ रनले पराजित गरेको हो।

रोचक बन्दै प्रिमियर लिग, लिभरपुल बराबरीमा रोकिँदा आर्सनल फाइदामा

इंग्लिस प्रिमियर लिगको यस सिजन रोचक बनेको छ। यस सिजनका ३१-३१ खेल सकिँदा लिगको उपाधि जित्न मुख्यत तीन टिमबीच कडा प्रतिष्पर्धा देखिएको छ।

एमाले नेता महेश बस्नेतविरूद्ध जबरजस्ती करणीको जाहेरी

ती युवतीले हुलाकमार्फत् पठाएको जाहेरी दर्ता गरेर अनुसन्धान थालिएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।