सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

काठमाडौं- सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा ५२ जना घाइते रहेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक निरन्जन भट्टराईले बताए।

नाउपाका पाँच सांसदले प्रदेश प्रमुखलाई बुझाए सोडारीलाई समर्थन नरहेको पत्र

धनगढी - नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेशका पाँच सांसदहरूले दीर्घ सोडारीलाई आफूहरूको समर्थन नरहेको बताएका छन्।

इमानदार भारतीय नागरिक, जसले भेटेको १७ लाख धनीलाई बुझाए

कास्की- कालिगढ ४३ वर्षीय मनोहर पवँर कास्की पोखरा महानगरपालिका-८ पृथ्वीचोकस्थित माता श्री ज्वेलर्समा काम गर्थे।

दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त

धनगढी- एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

गरिब देशमा नेस्लेले चिनीको मात्रा बढी भएका सेरेलक र मिल्क पाउडर बेचिरहेको दाबी

काठमाडौं- बालबालिकाहरूले प्रयोग गर्ने नेस्ले कम्पनीका दुई उत्पादन सेरेलक र मिल्क पाउडरमा चिनीको मात्रा बढी रहेको पाइएको छ।

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको 'अर्थपूर्ण' भेटघाटले सत्ता समीकरणमा तरंग ल्याएको छ।

अल्पमतमा परेका कोशीका मुख्यमन्त्रीद्वारा पद छोड्न अस्वीकार, प्रदेश सभा बोलाइयो

विराटनगर - कोशी प्रदेशमा राजनीतिक अन्योलताका बीच बिहीबार प्रदेश सभाको अधिवेशन बोलाइएको छ।

मधेस सरकारको उपलब्धि सार्वजनकीकरण कार्यक्रममा घटक दल जनमतको विरोध

मुख्यमन्त्री सरोजकुमार यादवले सरकारले एक वर्षमा हासिल गरेको उपलब्धि सार्वजनिक गरिरहँदा जनमत पार्टीका नेता कार्यकताले सरकार ‘भ्रष्टाचार’ मा लिप्त रहेको भन्दै कार्यक्रम हलभित्रै नाराबाजी गरेका थिए।

काठमाडौंमा नक्कली मदिरा बेच्ने गिरोह सक्रिय, ९ जना पक्राउ 

काठमाडौं थलीस्थित एक घरमा छापा मारेर प्रहरीले विभिन्न ब्राण्डका नक्कली मदिरासहित ९ जनालाई पक्राउ गरेको हो। 

१५ दिनभित्र प्रहरी समायोजन टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

बैठकमा प्रधानमन्त्रीले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिएका हुन्।

राष्ट्रियसभा निर्वाचन : मधेसमा आनन्द ढुंगाना कति सुरक्षित?

ढुंगानाले टिकट पाएपछि अवसर नपाएकाहरूलाई अघि सार्ने केन्द्रीय कार्यसमितिको निर्णयबाट कांग्रेस पछि हटेको टिप्पणी पनि पार्टीकै कैयौं नेता र कार्यकर्ताहरूको थियो।

चोरीको आरोप लागेपछि न्यूजील्याण्डकी सांसदले दिइन् राजीनामा

न्यूजील्याण्डको संसदमा पुग्ने पहिलो शरणार्थी सांसदले मंगलबार राजीनामा दिनुको कारण उनीमाथि चोरीको आरोप लागेको थियो।

आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावना

लुम्बिनी प्रदेशका एक वा दुई स्थान तथा मधेश र कोशी प्रदेशका तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।

दशगजामा अलपत्र पुल निर्माणका लागि निधिले लिए अग्रसरता, बाधा फुकाउने भारतीय पक्षको प्रतिबद्धता

उनले पुलहरूको निर्माणपछि दुवै मुलुकका नागरिकका लागि अवागमन सहज हुने बताए।