वेस्ट इन्डिज ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य
काठमाडौँ - वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ।
काठमाडौँ - वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ।
काठमाडौँ-आजदेखि दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौँमा सुरू भएको छ। होटल सोल्टीमा हुने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन्।
काठमाडौं- नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ। नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले अपराजित गरेको हो।
काठमाडौं - इलाम-२ र बझाङमा उपनिर्वाचनको मतदान जारी रहेको छ।
काठमाडौँ - इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान सुरू भएको छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान शुरु भएको र साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिएको छ ।
यस आइपिएलले टी-२० क्रिकेट अब नयाँ दिशामा गइरहेको विश्लेषण सुरू गरेको छ। यस आइपिएलमा बुधबारसम्म ४० खेल सकिँदा १२३१ चौका र ७१२ छक्का प्रहार भएको छ।
काठमाडौं- अदालतले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ।
काठमाडौं- सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ।
काठमाडौं - वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
यस रिपोर्टले ११२ देशहरूमा पुरुषहरूमा सामान्य क्यान्सर हो र कुल क्यान्सरका १५ प्रतिशत प्रोस्टेट क्यान्सर छन्।
अयोध्यामा हुन लागेको राम मन्दिरको उदघाटन र प्रतिष्ठाका लागि भारतका हिन्दू धर्मावलम्बीहरू उत्साहित छन् नै नेपालमा पनि उल्लेख्य चासो देखिएको छ।
शनिबार बिहानैदेखि तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।
यस निर्वाचनबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरूको पदावधि २०८० फागुन २१ गतेदेखि ६ वर्षसम्म रहने छ।
रोशी गाउँपालिका-३ का जनकबहादुर मगरलाई कुटपिट गरी हत्यापछि फरार भएका उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
क्षेत्रपाटीबाट अग्रवाल र अन्य तीन जनालाई न्युरोडलगायत क्षेत्रबाट पक्राउ गरिएको राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए।
नेपाली अर्बपति विनोद चौधरीका जेठा छोरा निर्वाण चौधरीले पहिलोपटक विश्व आर्थिक मञ्चमा प्यानल बहस गरेका छन्।
भारत उत्तराखण्डको नैनीतालबाट घर फर्किरहेका बर्दियाका दुई जनामा संक्रमण पुष्टि भएको हो।
पंगेनीका अनुसार ती महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि ब्रुनाइमा थिए। तामाङले ‘तिम्रो श्रीमानले ब्रुनाई ल्याइदिनू भनी मलाई चिठी लेखेका छन्’ भन्दै झुक्याएर काठमाडौंबाट बागडोग्रा पुर्याएका थिए।
बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका मेडिकल व्यवसायी प्रसाईंलाई बिहीबार कार्यक्रमस्थलमा हातपात भएको हो।