काठमाडौंमा महानगरमा स्थानीय रक्सीको ब्राण्डिङ सम्भाव्यता अध्ययन सुरू

काठमाडौं- काठमाडौं महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको 'ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरू गरेको छ।

लालीगुँरास सहकारीको ६ अर्ब अपचलन गर्ने चार जना पक्राउ

काठमाडौं- प्रहरीले ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ।

गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

काठमाडौं- गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ।  पहिरोमा पुरिएर अर्का एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

कोपा अमेरिका : पाराग्वेमाथि ब्राजिलको सानदार जित

काठमाडौं- कोपा अमेरिका २०२४ को ग्रुप डि अन्तर्गत शनिबार भएको खेलमा ब्राजिलले पाराग्वेलाई पराजित गरेको छ।

बालेन र वडा अध्यक्षबीच विवाद, नगरसभा स्थगित

काठमाडौं - काठमाडौं महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ। शुक्रबार बिहान ८ बजेका लागि डाकिएको नगर सभामा मेयर बालेन साह उपस्थित नभएपछि बैठक स्थगित भएको हो।

बिहेको बहानामा चीन लगेर महिला बेचबिखन, एक पक्राउ

काठमाडौं- चिनियाँ नागरिकसँग बिहे गराइदिने बहानामा चीनमा महिला बिक्री गरेको आरोपमा एक जना पक्राउ परेकी छिन्।

मोदीले गरे राम मन्दिरमा प्राणप्रतिष्ठा

प्राणप्रतिष्ठाको अवसरमा गर्वगृहभित्र उत्तर प्रदेसका राज्यपाल, मुख्यमन्त्री योगी आदित्य नाथ र श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका अध्यक्ष उपस्थित थिए।

मधेस कृषि विश्वविद्यालय शिलान्यास विवाद : उपेन्द्र–सिके फेरि आमने–सामने

यही क्षेत्रबाट गत वर्ष मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राउतले जसपा अध्यक्ष यादवलाई पराजित गरेका थिए।

पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनको नियुक्ति बदर

माओवादी केन्द्रकी केन्द्रीय सदस्य पुन पार्टीको तर्फबाट समानुपातिक उम्मेदवारसमेत थिइन्।