कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्र आक्रोशित
काठमाडौं - कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया प्रक्राउले निजी क्षेत्रको मनोबल घटाएको निजी क्षेत्रका तीन वटा संस्थाले जनाएका छन्।
काठमाडौं - कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया प्रक्राउले निजी क्षेत्रको मनोबल घटाएको निजी क्षेत्रका तीन वटा संस्थाले जनाएका छन्।
काठमाडौं- न्यूजील्याण्डको लोप भइसकेको हुइया चराको प्वाँख २८ हजार ४१७ डलरमा लिलामी भएको छ।
काठमाडौं- साउदी लिग च्याम्पियन अल हिलालबाट खेलिरहेका ब्राजिलका नेयमारले अर्को सिजनको शुरुवात पनि गर्न नसक्ने भएका छन्।
काठमाडौं- राजस्थान रोयल्स इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा पुगेको छ।
काठमाडौं - सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न आफ्नो प्रशासनलाई आदेश दिएको छ।
काठमाडौं- जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन थुनामा राख्न आदेश दिएको छ।
काठमाडौं - प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडकमा जाने निर्णय गरेको छ।
भक्तपुर- स्वदेशमा केही पनि हुन्न, केही गर्न सकिन्न भन्ने निराश युवाहरूको लागि एक जना उदाहरणीय व्यक्तित्व हुन्, भक्तपुरका युवा इन्जिनियर कृष्णभक्त दुवाल।
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन् नहुने बताएको छ।
काठमाडौं - कामिरिता शेर्पाले सगरमाथाको ३०औँ पटक सफल आरोहन गरेर कीर्तिमानी तोडेका छन्।
बचतकर्ताहरुको रकम हिनामिना गरेको आरोपमा प्रहरीले यसअघि सहकारीका अध्यक्ष विनोद सुनुवार र उपाध्यक्ष पदमबहादुर खत्रीलाई पक्राउ गरिसकेको छ।
मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय बोधनाथ पौडेल रहेका छन्।
कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी १२ देखि २६ माघसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरेको छ।
आफू अध्यागमन अधिकृत भएर मेटल पनि नभएको भन्दै किन चेकजाँच गरेको भनेर प्रश्न गरेका थिए।
नेपाललाई सफलता दिलाउने क्रममा चन्द एक्लैले ५ विकेट लिए।
डिएसपी केसीका अनुसार नेपाली दम्पत्तिलाई पक्राउ गर्न १० माघमा ‘रेड कर्नर’ नोटिस जारी भएको हो।
बसको पछाडिको चक्का भासिएपछि बस कोल्टे परेको थियो।
उनी पथरावुधाम–३ रौतहटका रहेको प्रहरीले बताएको छ।
साक्षीहरूले स्मिथ दुईदेखि चार मिनेट छटपटाएको र पाँच मिनेट छिटोछिटो सास फेरेको बताए।
राष्ट्रपति पौडेलले विश्वमा शान्ति, स्थिरता र स्वतन्त्रता कायम गर्नु नेपाल र बेलायतको साझा उद्देश्य भएको बताए।