पेरिस ओलम्पिकमा ८० देशले जिते पदक, अमेरिका शीर्ष स्थानमा

काठमाडौं- जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ८० देशले पदक जितेका छन्। बुधबार सम्पन्न खेलपछि ५३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ८० देशले पदक जितेका छन्।

नुवाकोटमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं - नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ।

हसिनापछि उनका दर्जनौं मन्त्री भागे, विदेशमन्त्री विमानस्थलमा पक्राउ

काठमाडौं- बंगलादेशका पूर्वविदेशमन्त्री हसन महमुद पक्राउ परेका छन्। उनलाई विदेश जानेक्रममा ढाकास्थित विमानस्थलबाट पक्राउ गरिएको बंगलादेशको डेलीस्टार मिडियाले उल्लेख गरेको छ।

पहिरोमा पुरिएर बाग्लुङ र गुल्मीमा ११ जनाको मृत्यु

काठमाडौं- गुल्मी र बाग्लुङमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बाग्लुङमा सात र गुल्मीमा चार जनाको मृत्यु भएको हो।  

शेख हसिनाको राजनीतिक उदयदेखि पतनसम्म

शेख हसिना पनि दुई पटक घातक हमलाबाट बाँचेकी छिन्। उनीमाथि पहिलो हमला सन् १९७५ मा भएको थियो, जब उनका बुबा मुजिब र उनको सम्पूर्ण परिवारको हत्या भएको थियो।

पेरिस ओलम्पिकमा ७३ देशले जिते पदक, चीन शीर्ष स्थानमा

काठमाडौं- जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ७३ देशले पदक जितेका छन्। आइतबार सम्पन्न खेलपछि ४५ देशले स्वर्ण पदक जितेका छन् भने कुल ७३ देशले पदक जितेका छन्।

टिकाराम नेतीकी श्रीमतीले प्रभु बैंक विर्तामोडमा रकम नै नराखेको खुलासा

काठमाडौं- चार दिनअघि विर्तामोडका पत्रकार टिकाराम नेती (नेपाल) आफ्नी श्रीमतीको बैंक खाताबाट एक करोड १९ लाख रुपैयाँ गायब भएको भन्दै मिडियामा आएका थिए।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन् राजीनामा, देश छोडेको दाबी

काठमाडौं- बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेर गएको दाबी गरिएको छ।

मधेस प्रदेस उद्योग मन्त्रालयका अधिकृतविरुद्ध चार करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।