बाँकेको नरैनापुरमा झाडापखाला, चार जनाको मृत्यु
काठमाडौं- बाँकेको नरैनापुरमा झाडापखालाका कारण आइतबार एकै दिन चार जनाको मृत्यु भएको छ।
काठमाडौं- बाँकेको नरैनापुरमा झाडापखालाका कारण आइतबार एकै दिन चार जनाको मृत्यु भएको छ।
चितवन- चितवनको माडी क्षेत्रमा आइतबार बिहानदेखि अत्यधिक वर्षा भइरहेको छ।
काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ। यही भदौ ११ गते बस्ने भनिएको बैठक अपराह्न २ बजेदेखि बस्ने भएको हो।
काठमाडौं- इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लगातार तेस्रो जित हासिल गरेको छ।
काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले फराकिलो जित हासिल गरेको छ।
काठमाडौं- महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि राजीनामा दिएका छन्।
काठमाडौं - भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित पाँच वर्षे हदम्यादको प्रावधान हटाइएको छ।
काठमाडौं- २०८० को मदन मदन पुरस्कार वरिष्ठ पत्रकार मोहन मैनालीले पाएका छन्।
बुधबार बाह्रबिसेमा आयोजनासँग भएको छलफलमा ११ करोड रुपैयाँ आयोजनाले दिने सहमति भएको बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताए।
काठमाडौं- सरकारले मुख्यसचिवमा एक नारायण अर्याललाई नियुक्त गरेको छ। बिहीबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको हो।
मिर्लुङबाट छापस्वारातर्फ जन्ती लिएर जाँदै गरको बा१८च ५९२१ नम्बरको बोलेरो आबुखैरेनी गाउँपालिका-१ थिराउनचौरस्थित बरादी हिलेखर्क भित्री सडकखण्डमा सोमबार बिहान राति साढे १२ बजे दुर्घटनामा परेको हो।
आइतबार साँझ ५ बजेतिर प्रभागका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठको पेस्तोल पड्किँदा एक जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
नेपाल-ए ले दिएको २१७ रनको लक्ष्य पछाएको क्यानडाले ४९.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।
प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगन्ज चोकबाट दुई वटा र पथलैया चोकबाट एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।