काठमाडौंका पेट्रोल पम्पहरूमा सवारीसाधनको लाइन

काठमाडौं - ट्यांकर व्यवसायीहरूका विभिन्न संघ-संस्थाको विरोधका कारण काठमाडौं उपत्यकामा पेट्रोल अभाव देखिएको छ।

उत्तर कोरियाका सेना आफ्नो सीमामा घुसेपछि दक्षिण कोरियाले चलायो गोली

घटना आइतबार दिउँसो भएको थियो, जसको विवरण अहिले बाहिर आएको हो। रिपोर्टका अनुसार गोलीबारीपछि उत्तर कोरियाली सैनिकहरू आफ्नो देश फर्किएका छन्।

सकियो चार हजार मेगावाट विद्युत प्रसारण गर्न सक्ने ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्‍याङस्थित हेटौंडा सबस्टेसनबाट इनरुवा सबस्टेसम्म २ सय ८८ किलोमिटर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरू गरिएको थियो।

यसपटक को-को खेलाडीले गुमाउँदैछन् युरोकप?

काठमाडौं- यही जुन १४ बाट युरोपको फुटबलको महाकुम्भ युरोकप सुरू हुँदैछ। जर्मनीमा हुने यस युरोकपमा युरोपका २४ देशले भाग लिँदैछन्। 

४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन, चार हजार मेगावाट विद्युत प्रवाह गर्ने पूर्वाधार

ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबारबाट सञ्चालन (चार्ज)मा ल्याइएको छ।

नेकाको पाँचौं वार्षिकोत्सवमा सम्पन्न

कार्यक्रममा रास्वपाका सहप्रवक्ता मनिस झा, स्वतन्त्र सांसद अमरेशकुमार सिंह, रास्वपा सांसद विराजभक्त महर्जन, जसपा नेता भीम राई, युवा क्रिकेटर अविनाश बोहरासहित विभिन्न संस्थाका प्रतिनिधिहरू अतिथिका रूपमा रहेका थिए।

एमाले महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटना

रिमालले 'एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना' भन्दै दुर्घटनाको तस्बिर फेसबुकबाट सार्वजनिक गरेका छन्।

भ्रष्टाचारको छानबिनमा सरकारको पूर्ण सहयोग हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्डले भने, ‘माथिल्लो तहदेखि तल्लातहसम्म गलत कार्य गर्ने, भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ र यस्ता कार्यमा सरकारले आयोगलाई हस्तक्षेप गर्दैन।’

१५ लाखसहित पक्राउ परेका वडाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा

बादेसँग १५ लाख रुपैयाँ बिगो तथा सजाय माग गरी मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए।