यो घटनामा ज्वाइँ-जेठानको मिलिभगतबाट तीन वटा मेनपावर कम्पनी खुलेको देखिन्छ। मेनपावरमा आउने ग्राहकको नागरिकतामा जेठानले ज्वाइँको फोटो टाँसेर मेनपावर दर्ता मात्रै होइन, बैंक खाता नै खोलेर कारोबार गरेको देखिन्छ।
नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) नेपालको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले उनीविरूद्ध डिफ्युजन नोटिस जारी गरेको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातातीर्थ सबस्टेसनको निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मर लगायतका सम्पूर्ण उपकरणहरूको सफलतापूर्वक परीक्षण गरिएको बताएका छन्।
भिजिट भिसामा सेटिङ मिलाएर नेपालीलाई विदेश पठाएको आरोप लागेका अध्यागमन अधिकृतसहित चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
रेड नोटिस फरार प्रतिवादीलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्नका लागि जारी गरिन्छ।
दुर्घटनामा ११ जना कर्मचारी घाइते भएको प्रहरीले जनाएको छ। तीमध्ये चार जना गम्भीर घाइते छन्।
सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र वाणिज्य, आपूर्ति तथा संरक्षण विभागको संयुक्त अनुसन्धान टोलीले उद्योगमा शिलबन्दी गरेको हो।
राईसहितका व्यक्तिसँग १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५.१७ रुपैयाँ बिगो माग गरी जिल्ला अदालतमा ठगी मुद्दा दायर भइसकेको थियो।
मृत्यु हुनेमा सत्याड गाउँपालिका-२ गाडेखोलाका १४ वर्षीय विशाल सन्ज्याल र १२ वर्षीया झरना सन्ज्याल रहेका छन्।
एकदिवसीय पिचमा साँझको समय बल स्विंग गर्ने सम्भावना देखिएको छ।
साइत खोज्नेका लागि बिहान १० : ५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम मानिएको छ।
दाजुभाइको सुस्वास्थ्यका लागि कामनामात्र नभइ उनीलाई दिइने उपहारमा पनि विशेष ध्यान दिनुपर्छ।
मृतक दासको घर भारतको मधुबनी जिल्ला जयनगर बेल्ही रहेको उनले बताए।
गृह मन्त्रालय र स्थानीय तहहरूसँग समन्वय गरेर थप पालिकाबासीलाई प्रस्थान प्रवेशपत्र वितरणको प्रक्रिया अघि बढाउने तयारी जिल्ला प्रशासन कार्यालयले गरेको छ।
नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो।
गोवर्धन पर्वत, बलि, गोरु र हलीको पूजाआजा गरी यमपञ्चकको चौथो दिन मनाउन लागिएको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले सोमबार आफ्नो ‘हल अफ फेम’ को सूची विस्तार गर्दै यो घोषणा गरेको हो।
उनले टिकटक बन्द गर्ने निर्णय गरेर सरकारले अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको आरोप लगाएका छन्।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो।