उपप्रधानमन्त्री खड्का राहत सामग्रीसहित जाजरकोटमा
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडितका लागि राहत सामग्री लिएर जाजरकोट पुगेका छन्।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडितका लागि राहत सामग्री लिएर जाजरकोट पुगेका छन्।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ।
सरकारले उडुससँग जुध्नका लागि करिब ५ करोड १० लाख रूपैयाँ बराबरको रकम नै छुट्याएको छ।
राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको ‘लर्को लागेको’ भन्दै कतिपयले त्यसको उपयोगितामाथि प्रश्न गर्दै आलोचना गरेका छन्।
बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चेक हस्तान्तरण गरेका हुन्।
चीनले २६ करोड बराबरको राहत सामग्री नेपाल सरकारलाई सहयोग गरेको हो।
धनकौल गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र महतो पुर्पक्षका लागि कारागार चलान भएका हुन्।
महाधिवेशन स्थलबारे अहिले टुंगो नलागेको एकीकृत समाजवादीले जनाएको छ।
१५ दिनभित्र संघीय सरकारले यी सबै अधिकार नसुम्पिए माइतीघर मण्डलमा धर्ना बस्ने उनले बताए।
बम्पर पुरस्कार जित्न सफल ७ जना ग्राहकहरुमध्ये ३ जना ग्राहकलाई छुट्टा छुट्टै कार्यक्रममाझ विराटनगर, धनगढी र हेटौंडामा स्कुटर हस्तान्तरण गरिएको हो।