कोशीमा थपिए चार मन्त्री, दुई राज्य मन्त्री
आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ राम नियुक्त भएका हुन्।
आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ राम नियुक्त भएका हुन्।
‘घरमा आउँदा श्रीमती अर्कैसँग बिहे गरेर गइसकेकी थिइन्,’ उनले भने, ‘बचेको जग्गा पनि कटानको थप चपेटामा परेको थियो।’
राति भने कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको छ। टियु मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो।
बुधबार एयरपोर्टमा ग्राउन्ड स्टाफको हडतालका कारण जर्मन एयरलाइन्स लुफ्थान्सामा १० मध्ये नौ उडान रद्द भएका थिए। जर्मनीमा आखिर किन एकपछि अर्को यतिधेरै हडताल भइरहेका छन्?
दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार आफ्ना कर्मचारीहरूलाई सन्तान जन्माउन प्रोत्साहनमा यति ठूलो रकम छुट्याउन गरिएको निर्णय त्यहाँको कुनै पनि कम्पनी वा संस्थाका लागि पहिलो हो।
थापाका अनुसार दर्जी र क्षेत्रीले पोखरा महानगरपालिका-१६ लामाचौर घर भई त्यहीँ रहेको सच्चाई सेवा केन्द्रका सञ्चालक प्रकाशदीप गैरेलाई फोन तथा म्यासेजमार्फत् पाँच करोड माग गरेका थिए।
जोशी सूर्यदर्शन सहकारीका मुख्य सञ्चालक जिबी राईका व्यापारिक साझेदार हुन्। जोशीको घरमा नेचर हर्ब इन्टरनेशनल प्रालि (नेटवर्किङजस्तै व्यवसाय)को कार्यालय थियो।
पहिलो बिष्फोट क्वेटाबाट एक घण्टाको दुरीमा रहेको पिसिनको खानोजई युनियन काउन्सिलमा हिजो दिउँसो केहीबेरमा भएको डान न्युजले जनाएको छ।
सरकारी प्रतिबन्ध छल्न भिपिएनले हाम्रो गतिविधि अर्को देशमा रहेको कम्प्युटर प्रणालीमार्फत देखाइदिन्छन्।
बिहीबार विश्वकपको बलियो टिम दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया फाइनलमा पुगेको हो।
टेम्बा बमुमा नेतृत्वको दक्षिण अफ्रिका योपालिको विश्वकप प्रतियोगितामा बलियो टिमको रूपमा देखिएको छ।
सम्पूर्ण टिमको सामूहिक योगदानको चर्चा भइरहेको छ। टिमका ११ मध्ये १० खेलाडीको रेकर्ड शानदार देखिएको छ।
पर्यावरणमन्त्रीले ‘क्लाउड सिडिङ’ भनिने कृत्रिम वर्षा गराउनेबारे छलफल भइरहेको बताएका छन्।
यो जितसँगै भारतले न्युजिल्यान्डसँग सन् २०१९ को विश्वकपको बदला लिएको छ।
भारतले विश्वकप २०२३ को सेमिफाइनलमा न्युजिल्यान्डसामु जितका लागि ३९८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको इजरायली सेनाले दाबी गरेको छ।
कायस्थ समुदायले चित्रगुप्त पूजाको दिनमा कलम प्रयोग नगरी यसलाई धोइपखाली विधिपूर्वक मन्त्रोचारण गरी पूजा गर्दछन्।
घाइते दुवै जनाको प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ।