केन्द्रको गठबन्धनले प्रदेशहरूमा हलचल, मन्त्रीहरू परे बर्खास्तमा

केन्द्रमा नेकपा एमाले, माओवादी केन्द्रसहित चार राजनीतिक दलले गठबन्धन गरेसँगै त्यसको असर प्रदेश सरकारमा परेको छ। 

गृह मन्त्रालय जान सहकारी ठगका ‘पार्टनर’ रवि लामिछाने गर्दैछन् मरिहत्ते

चार दलीय नयाँ गठबन्धन बनेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले गृह मन्त्रालय नछाड्ने अडान लिइरहेका छन्।

पथरीमा १४ वर्षीया बालिकाको घाँटी रेटेर हत्या

सोमबार राति करिब १०:१२ बजे पथरीशनिश्चरे वडा नम्बर ७ मा खोटाङ जिल्ला ऐंसेलुखर्क गाउँपालिका वडा नम्बर ६ निवासी दानबहादुर राईकी नाबालिका छोरीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो।

के छ बालुवाटारमा चार दलबीच भएको ८ बुँदे सहमतिमा?

सोमबारै यी राजनीतिक दलबीच नयाँ गठबन्धन बनाउने सहमति भएको थियो। सहमतिअनुसार तीन राजनीतिक दलबाट तीन जना मन्त्रीले सपथ खाइसकेका छन्।

बालुवाटारमा चार दलबीच ८ बुँदे सहमति, यस्ता छन् सहमतिका बुँदा

बालुवाटारमा जारी नयाँ गठबन्धनका चार राजनीतिक दलबीच लिखित सहमति भएको छ। सोमबार साँझबाट चलेको चार राजनीतिक दलबीच ८ बुँदे सहमति भएको स्रोतले बतायो।

कोटेश्वर पुगे प्रधानमन्त्री दाहाल, माधव नेपाललाई फकाउने प्रयास

‘यो गठबन्धन कम्युनिष्ट शक्तिहरूबीच बृहत्तर एकताका लागि बनेको हो, त्यसैले प्रधानमन्त्री एकीकृत समाजवादीलाई पनि सँगै लिएर हिँड्न चाहनुहुन्छ,’ ती नेताले भने।

बालुवाटारमा गठबन्धनसँग सकारात्मक दललाई सरकारमा लैजाने सहमति, समाजवादी के गर्छ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा बनेको नयाँ गठबन्धनमा सो सहमति बनेका उनका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए।  

बालुवाटारमा गठबन्धनको बैठक : लिखित सहमति नगरी निस्किए नेताहरू

बालुवाटारमा बसेको नयाँ गठबन्धन बैठक सकिएको छ। नेताहरू बैठकबाट बाहिरिएर मन्त्रीहरूको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन निस्केका छन्।

विशेष अदालतका नवनियुक्त न्यायाधीशहरूले लिए सपथ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ दिलाएका हुन्।

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने दुई जना पक्राउ

यौन व्यवसाय सञ्चालन गर्ने दुई जना नाइकेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।