सुरूङमा फसेका ४१ मजदुरको १७ दिनपछि सकुशल उद्धार
उनीहरूको उद्धार सुरू भएसँगै सुरूङ आसपासमा खुसियाली मनाइएको छ।
उनीहरूको उद्धार सुरू भएसँगै सुरूङ आसपासमा खुसियाली मनाइएको छ।
राजनीतिका जानकारहरू भने राजसंस्था सबै पक्षधरहरू एकजुट भए पनि राजा फर्किने र गणतान्त्रिक व्यवस्था नै अन्त्य हुने कुनै सम्भावना देख्दैनन्।
मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत सई पवन साउद घुससहित पक्राउ परेका हुन्।
मंगलबार अपराह्न सिंहदरबारमा दुवै नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नको मूल्य हालसम्मकै उच्चविन्दुमा पुगेको छ।
मुख्यमन्त्रीसहित मन्त्री तथा राजनीतिक दलहरूले केही दिनअघि पत्रकार सम्मेलन गरेर प्रहरी समायोजनको माग गर्दै संघर्षमा उत्रिने चेतावनी दिएका थिए।
श्रृंखलाअन्तर्गतको तेस्रो म्याचअघि अस्ट्रेलियाले खेलाडीहरू परिवर्तन गरेको हो।
सामाजिक सञ्जालमा भाइरले एक भिडियोमा उनले यस्तो दाबी गरेका हुन्।
स्थानीय समयअनुसार सोमबार मध्यरातमा इजरायली जेलबाट थप ३३ जना प्यालेस्टिनीहरूलाई रिहा गरिएको हो।