post-slider post-slider

नेपाललाई ४ विकेटले हराउँदै नेदरल्याण्डसले जित्यो टी २० सिरिज

Image
A A

नेपालालई ४ विकेटले हराउँदै नेदरल्याण्ड्सले टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जितेको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले बनाएको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले ३ बल बाँकी छँदै भेट्टायो। 

यसअघि नेपालले ८ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। 

नेदरल्याण्ड्सलाई जिताउन मिचेल लेभिटले अर्धशतकीय पारी खेले भने सिब्राट एंगेलग्रेस्ट अर्धशतकबाट २ रनले पछि परे। नेपालका कुशल मल्ल एक्लैले ४ विकेट लिए पनि जित दिलाउन सकेनन्। 

 

Tags: