बेलबारी घटना : आमा मारेर बुवाले आत्महत्या गरेपछि ‘टुहुरो’ भए ८ वर्षीय बबिन

बुझ्नमा आएसम्म गीतापट्टीका जेठा श्रीमान् र बमबहादुरकी जेठी श्रीमतीका छोराछोरी छन्। कति कहाँ छन् सबै खुलेको छैन।

बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या, भागेर बाँचे छोरा

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार बमबहादुरले बुधबार बिहान राति १:४० बजेतिर दाउ प्रहार गरेर पत्नी गीताको हत्या गरेका थिए।

१०० करोड कमाउने पहिलो हरर फिल्म बन्यो 'शैतान'

अजय देवगन बलिउडका सबैभन्दा प्रतिभाशाली अभिनेतामध्ये एक हुन्। अजयले आफ्नो करियरमा अहिलेसम्म धेरै किसिमका क्यारेक्टरमा देखा परेका छन् र धेरै ब्लकबस्टर फिल्म दिएका छन्।

सशस्त्र प्रहरीले समात्यो सप्तकोसी नदीमा डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा

चैत ७ गते बिहान राति साढे १ बजे प्रहरीले सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तोकोसी नदीको किनारबाट गाँजा बरामद गरेको हो।

गठबन्धन सरकारको न्यूनतम् साझा संकल्प सार्वजनिक

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनका शीर्ष नेताहरूको उपस्थितिमा उक्त साझा कार्यक्रम सार्वजनिक गरिएको हो।

सत्ता छुटेको पीडामा कांग्रेस छाती पिटेर रुँदैछ : केपी ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूतिर नलागेको झोंकमा गृहमन्त्री रवि लामिछानेलाई फसाउन लागेको बताएका छन्।

संसदमा प्रधानमन्त्री दाहालले गरे रवि लामिछानेको बचाउ, सहकारी ठगीमा संलग्न नरहेको दाबी

उनले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारे। 

निर्वाचित भएलगत्तै पुटिनले भने, ‘तेस्रो विश्वयुद्दका लागि एक कदम मात्रै टाढा छौं’

रुसका राष्ट्रपतिमा निर्वाचित भएलगत्तै भ्लादिमिर पुटिनले विश्व तेस्रो विश्वयुद्दको संघारमा रहेको बताएका छन्।  

प्रधानमन्त्रीको सचिवालयले भन्यो – स्वार्थ पूरा नभएपछि अमरेस झुटको खेतीमा उत्रिए

केही व्यक्ति र समूहले प्रधानमन्त्री र सचिवालयसँग अनुचित माग गरेको र त्यो पूरा नभएपछि श्रृंखलाबद्ध दुस्प्रचार गरिरहेको प्रधानमन्त्रीको सचिवालयले भनेको छ।

‘कांग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका घटना किन?’

एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद भएको थापाको भनाइ छ।

एनसेल प्रकरणमा सांसद सिंहले दर्ता गरेको रिट ‘हेर्न नभ्याइने’ मा

न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको रिट निवेदन आइतबार ‘हेर्न नभ्याइने’ मा परेको हो।

अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली!

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

भुक्तानीको माग गर्दै पूर्वाधार विकास कार्यालय जनकपुरमा तालाबन्दी

भुक्तानीको माग गर्दै उपभोक्ता समिति संघर्ष समितिले पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेको हो।