भिजिट भिसामा सेटिङ मिलाउने अध्यागमन अधिकृतसहित चार जना कारागार चलान

भिजिट भिसामा सेटिङ मिलाएर नेपालीलाई विदेश पठाएको आरोप लागेका अध्यागमन अधिकृतसहित चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

सुमेरु सहकारी ठगी प्रकरण : भरत महर्जनविरूद्ध ‘रेड नोटिस’ जारी

रेड नोटिस फरार प्रतिवादीलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्नका लागि जारी गरिन्छ।

ललितपुरको मिनाक्षी खाद्य उद्योगमा शिलबन्दी

सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र वाणिज्य, आपूर्ति तथा संरक्षण विभागको संयुक्त अनुसन्धान टोलीले उद्योगमा शिलबन्दी गरेको हो।

रवि लामिछानेविरूद्ध कास्की प्रहरीमा ठगी मुद्दा, अनुसन्धान हुने

राईसहितका व्यक्तिसँग १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५.१७ रुपैयाँ बिगो माग गरी जिल्ला अदालतमा ठगी मुद्दा दायर भइसकेको थियो।

मुगुमा आगलागी हुँदा दाजु-बहिनीको मृत्यु, भागेर जोगिइन् आमा

मृत्यु हुनेमा सत्याड गाउँपालिका-२ गाडेखोलाका १४ वर्षीय विशाल सन्ज्याल र १२ वर्षीया झरना सन्ज्याल रहेका छन्।

जंगलमा लागेको आगलागीमा परी चिलीमा मृत्यु हुनेको संख्या ९९ पुग्यो

‘कानूनी चिकित्सा सेवाले कुल ९९ शव संकलन गरेको र तीमध्ये ३२ को पहिचान गरिएको छ,’ संगठनले एक विज्ञप्तिमार्फत भनेको छ।

एनसेलको सेयर खरिदबिक्री प्रक्रिया रोक्न सरकारलाई लेखा समितिको निर्देशन

बुधबार सिंहदरबारमा बसेको समिति बैठकले एनसेलको सेयर खरिदबिक्री प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको हो।

फार्मेसीहरूलाई काठमाडौं महानगरपालिकाको चेतावनी : १० दिनभित्र सुधार गर

तोकिएको समयमा व्यवसायीहरूले फार्मेसी सुधान नगरे फार्मेसी बन्द गर्नेसम्मको कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ।

अवैध रूपमा ल्याइएका ३३ बोरा चिनी बरामद

खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०३.००१ ख १९६६ नम्बरको यात्रुबाहक बसबाट प्रहरीले चिनी बरामद गरेको हो।

सेयर बिक्री विवाद : एनसेलले प्राधिकरणलाई पठाएको पत्रमा के छ?

एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई बुधबार जबाफी पत्र पठाउँदै यस्तो प्रतिबद्धता जनाएको हो।

सत्ता गठबन्धन बैठक : एनसेल सेयर खरिदबिक्रीका विषयमा छानबिन गर्नुपर्ने निष्कर्ष

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले यस्तो निकर्ष निकालेको हो।

एनसेल सेयर खरिदबिक्री प्रकरण : बालुवाटारमा छलफल

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डले सत्ता गठबन्धनका शीर्ष नेता र विभागीय मन्त्रीसँग छलफल गरेका हुन्।

संघीय व्यवस्थाबाटै नागरिकको अवस्था परिवर्तन हुन्छ : देउवा

पार्टी कार्यालय र प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्न ओखलढुंगा पुगेका सभापति देउवाले यस्तो बताएका हुन्।