आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका?
काठमाडौं- जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा आधा भन्दा बढी खेल सम्पन्न भएका छन्। आधा खेल सकिँदा प्लेअफको तस्वीर स्पष्ट हुने क्रममा रहेको छ।
काठमाडौं- जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा आधा भन्दा बढी खेल सम्पन्न भएका छन्। आधा खेल सकिँदा प्लेअफको तस्वीर स्पष्ट हुने क्रममा रहेको छ।
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन्।
काठमाडौं- आइपिएल टिम रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) का सुपरस्टार खेलाडी विराट कोहलीलाई ठूलो जरिवाना लागेको छ।
काठमाडौं- काठमाडौं उपत्यकाको वायु अहिले पनि अस्वस्थ रहेको छ। मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ।
नयाँदिल्ली - योग गुरु रामदेवका लागि पछिल्लाे समय कुनै शुभ समाचार आएको छैन।
बेइजिङ- चीनले १.२ः५ मिलियन स्केलको चन्द्रमाको भौगोलिक नक्सा जारी गरेको छ।
काठमाडौं- म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा पुगेको छ।
काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिको रियल म्याड्रिडले जितेको छ।
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्।
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटना सामान्य होइन गम्भीर रहेको बताए।
बालकुमारी घटना दुःखद रहेको बताउँदै यसमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने जिकिर गरे।
उनले संघीयताले पूर्णता पाउन नसक्दा संघीय व्यवस्थामाथि प्रश्न उठिरहेको जिकिर गरे।
नेपाल प्रहरी मानव बेचबिखन ब्युरोको टोलीले उनीहरूलाई चार पाँच दिनअघि कञ्चनपुर जिल्लाबाट पक्राउ गरेको हो।
शासकीय स्वरूप र निर्वाचन प्रणालीमा समस्या देखिएकोले यसमा सुधार गर्नुपर्नेमा उनले जोड दिए।
नेपालमा कुनै पनि हालतमा आफूहरूले राजतन्त्र आउन नदिने उनले उल्लेख गरे।
ती क्षेत्रमा झन्डै तीन मिटर अग्ला छाल पुग्नसक्ने चेतावनी दिइएको छ।
बालकुमारी घटना प्रकरणमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको हो।
बैठकले घटनाबारे निष्पक्ष र वस्तुगत छानबिन गर्न जाँचबुझ आयोग गठन गर्दै कार्यदेश तोकेको छ।
सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।