नेपाललाई पराजित गर्दै पिएनजीले जित्यो टी-२० सिरिज

नेपालले पिएनजीसँग लज्जास्पद हार व्यहोरेको छ। हङकङमा जारी टी-२० सिरिजको फाइनल नेपाल पिएनजीसँग ८६ रनले पराजित भएको हो।

राष्ट्रिय सभा अध्यक्षमा प्रधानमन्त्री प्रचण्डका भाइ निर्वाचित

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन्। उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन्।

पिएनजीमाथि नेपालको शानदार जित, सिरिजको फाइनलमा

नेपालले पिएनजीलाई पराजित गरेको छ। हङकङमा जारी टी-२० सिरिजअन्तर्गत नेपालले पिएनजीलाई ८५ रनले पराजित गरेको हो।

नयाँ रूपमा देखियो ८ सय वर्ष पुरानो भक्तपुरको भाज्या पुखु

इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले ८ सयवर्ष पुरानो यो पोखरीको पुनर्निर्माणमा आजका कालिगढहरू पनि सफल भएको बताउँदै भाजुपुखु र जलेश्वर मन्दिरको इतिहासबारे स्पष्ट पारे।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि धनुषा कांग्रेसबाट ६ जनाको नाम सिफारिस

जिल्ला कार्यसम्पादन समितिको बैठकले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उनीहरूको नाम सिफारिस गरेको हो।

मधेस प्रदेस : अर्थमन्त्रीबाट कार्यविधिविपरित बजेट वितरण, प्रतिवेदन फेर्न ‘दबाब’

प्रदेससभाले गठन गरेको विशेष संसदीय छानबिन समितिले अर्थमन्त्री यादवले आफूखुशी कार्यविधिविपरित बजेट वितरण गरेको ठहर गरेको हो।

‘भिआइपी कल्चर’ भत्किँदा लोकतन्त्रप्रति भरोसा बढेको छ : प्रधानमन्त्री

हाइप्रोफाइलहरूलाई कानुनले छुनै नसक्ने भन्ने आममनोविज्ञान तोडिएको प्रचण्डले बताए।

प्रचण्डको तेस्रो शासनकाल : परिवारवादलाई झनै प्रश्रय!

राजनीतिमै पछि हटिसकेपछि माओवादीले अंगालेको सिद्धान्त र विचारबाट ब्याक हुनु प्रचण्डका लागि ठूलो कुरा नभएको उनको भनाइ छ।

देशको अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री

उनले अर्थतन्त्रमा देखिएको अहिलेको उत्साहजनक वातावरणलाई निजी क्षेत्र र नागरिक समाजले सकारात्मक सन्देश दिनुपर्ने बताए।

काण्डे–काण्डमा गुज्रिएको एक वर्ष

आफ्नो नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गरिरहेको प्रचण्डले दाबी गर्ने गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री नियुक्त भएको एकवर्ष पुगेको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।