काठमाडौंबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ
काठमाडौंबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।
काठमाडौंबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।
झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हतियार राख्न इजाजत दिएको विषयमा गृह मन्त्रालयले छानबिन समिति बनाएको छ।
धादिङ जिल्ला अस्पतालमा कार्यरत् चिकित्सक प्रतिभा धौभडेल मृत अवस्थामा फेला परेकी छिन्।
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) खरिदमा अनियमितता गरेको आरोपमा २० जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न सक्ने बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम-२ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार चयन गरेको छ।
लगातारको वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि आजको खेल रद्ध भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो।
नेपाल प्रहरीका आठ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) बढुवामा सिफारिस भएका छन्।
आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा सुरू हुँदैछ। चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षा बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ।
राज्य व्यवस्था तथा सुशासन समितिको संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्रचण्डले यस्तो बताएका हुन्।
भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणका लागि १० अर्ब रूपैयाँ अनुदान दिने भएको हो।
परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरको उपस्थितिमा सम्बन्धित अधिकारीले सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।
शनिबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाइएको हो।
राति २ बजेदेखि बिहान सूर्योदय हुनुभन्दा अघिसम्म खुला आकाशमा अन्धकार स्थानबाट उल्कावर्षा देख्न सकिनेछ।
लुम्बिनी प्रदेशभित्रका १२ जिल्ला बाट ६० जनाको सङ्ख्यामा प्रशिक्षार्थिको सहभागिता रहेको छ।
अहिले पनि आफूहरू क्रान्तिमै रहेको बताउँदै उनले क्रान्तिको स्वरूपमात्र फेरिएको उल्लेख गरे।
गजुरेलले मंसिर २० गते नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए।
जिल्ला अदालतका केही न्यायाधीशहरू उच्च अदालतमा नियुक्त भएसँगै आयोगले निर्वाचन अधिकृत परिवर्तन गरेको हो।
छोरीको नवनिर्मित घरमा गृह प्रवेश हुँदा माइतीपक्षबाट कोसेली पठाउने मैथिली परम्परा रहेको छ।