हङकङलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं- नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गरेको छ। सोमबार सम्पन्न खेलमा हङकङलाई २ विकेटले पराजित गरेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो।

इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली दर्ता तथा अद्यावधिक सुचारु

काठमाडौं- निर्वाचन आयोगले सोमबारदेखि उपनिर्वाचन हुने इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली दर्ता र अद्यावधिक सुरु गरेको छ।

सत्ता समीकरणमा विभाजनको विजारोपण

अहिले एकीकृत समाजवादी मधेश प्रदेश र बागमती प्रदेशमा निर्णायक अवस्थामा रहेको छ। बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मुस्किलले विश्वासको मत पुर्‍याएका थिए।

गुगल क्रोम चलाएको अब पैसा तिर्नुपर्ने, कति पर्छ प्रतिमहिना?

काठमाडौं- गुगल क्रोमले धेरै फरक प्लेटफर्महरूमा निःशुल्क ब्राउजिङ सेवाहरू प्रदान गर्दछ तर अब यसमा केही परिवर्तनहरू गरिएको छ।

पथरी-शनिश्चरे नगर अस्पतालका संयोजक मुरारी आचार्यमाथि यौनहिंसाको आरोप

आचार्यले पीडित महिलाले पत्रकार सम्मेलन गरेलगत्तै पत्रकारसँग समाचार बाहिर ननिकाल्न हारगुहार गरेका थिए।

सुदूरपश्चिममा रेशम चौधरी र उनकी श्रीमतीका बने दुई वटा गठबन्धन

धनगढी- सुदूरपश्चिम प्रदेशमा सरकार दाबी गर्ने आज अन्तिम दिन राजनीतिक ध्रुवीकरण तीव्र गतिमा बढेको छ। आइतबार प्रदेशको ठूलो दल नेपाली कांग्रेससहितका तीन दलबीच नयाँ सहमति बनेको दाबी गरिएको छ।

सर्लाही घटना : गोली चलाउने हवल्दारलाई सेवाबाट बर्खास्त गर्न सिफारिस

सर्लाहीको बरहथवा घटना प्रकरणमा गोली चलाएका प्रहरीलाई सेवाबाटै बर्खास्त गर्न सिफारिस गरिएको छ। 

फेरि आयो मेलम्चीको पानी राजधानीमा

गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण कम्पनी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भएको थियो।

६०-७० लाखमै पाइने नाइट्रिक अक्साइड मेसिन दुई करोडमा किन्दै स्वास्थ्य मन्त्रालय

व्यापारी र मन्त्रालय मिलेर जे पनि गरिदिने? भन्दै उनले यस्तो खरिदमा अनियमितता र भ्रष्टाचारको गन्ध आउने बताए।

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारले बढीमा ३ लाख ५० हजार खर्च गर्न पाउने

आयोगले हरेक उम्मेदवारले अधिकतम ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी हद तोकिएको जनाएको छ।