भारतमा भाजपालाई बहुमतमा लाग्यो धक्का!

काठमाडौं- भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ। आज बिहान ८ बजेदेखि सुरू भएको मतगणनाको अहिलेसम्मको गणनामा भारतीय जनता पार्टीले बहुमत नल्याउने निश्चित भएको छ।

मेयर पटेलको संलग्नता र प्रहरीको सहयोगमा बागमती नदीमा व्यापक उत्खनन्

रौतहट - रौतहटको बृन्दावन नगरपालिकाका मेयर विनोदप्रसाद कुर्मीको इशारामा बागमती नदीमा व्यापक रुपमा गैरकानुनी तरिकाले उत्खनन् भइरहेको छ।

भिनिसियस बने च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी

काठमाडौं- रियल म्याड्रिडबाट खेल्ने ब्राजिलियन फरवार्ड भिनिसियस जुनियर यस सिजनको च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी बनेका छन्।  

वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठूला क्षमताका प्रसारण लाइन र सबस्टेसन बन्दै

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार स्थलगत अनुगमन गरी कन्डक्टर बदल्ने कार्य जतिसक्दो छिट्टो सम्पन्न गर्न निर्माण व्यवसायी र आयोजना व्यवस्थापनलाई आग्रह गरे।

रवि लामिछानेको ट्वीटे आदेश कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गरेका सवारी चालकहरूलाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय कार्यान्वयनमा रोक लगाएको छ।

बजेट ल्याउँदा सत्तारुढ दलसँग छलफल गरिएन : विष्णु पौडेल

काठमाडौं- पूर्वअर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेट ल्याउनेक्रममा सत्तारुढ दलसँग छलफल नगरेको आरोप लगाएका छन्। 

अमेरिकामा राष्ट्रपतिको चुनाव जेलबाट लड्न मिल्छ?

काठमाडौं- अमेरिकी राजनीतिमा डोनाल्ड ट्रम्प अपराधमा दोषी ठहरिने पहिलो पूर्व वा सेवारत् अमेरिकी राष्ट्रपति बनेका छन्।

गौतम बुद्ध प्रतिभा पुरस्कार स्थापना गरियोस्

नेपालका  विश्वविद्यालयको गुणस्तरलाई सुधार्न ढिलो भइसक्यो। गुणस्तर सुधारका केही उपायमध्ये एउटा हो सरकारले उच्च शिक्षामा आबद्ध प्राज्ञको मनोबल उच्च राख्ने कार्य गरिरहनु  तथा उनीहरूलाई प्रोत्साहित गरिरहनु पनि हो।

विद्युतीय सवारीसाधन बीवाईडीको शोरुम ललितपुरमा

बीवाईडीले ललितपुरका लागि आधिकारिक वितरकको रुपमा इको ड्राइभ अटोमोबाइल प्रालिले पुलचोकले यो शोरुम सञ्चालनमा ल्याएको हो।

बैंकहरुले ब्याजदर घटाउँदा फाइदा कसलाई?

छोटो अवधिका लागि निक्षेप गर्नेहरुका लागि भने घाटा हुनसक्छ। त्यस्तै बचत खाता वा चल्ती खातामा रकम राख्ने ब्याज कम पाउने अवस्था हुन्छ।

‘हतारमा प्रहरी समायोजन गर्दा पछि पछुताउनु नपरोस्’

समायोजन प्रक्रियाले ठूलो संख्यामा रहेका प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षकहरुको वृत्ति विकासमा नराम्रो असर पर्ने भन्दै उनले हतार नगर्न सुझाव दिएका छन्।

सचिन तेन्दुलकर पनि ‘डिफेक भिडियो’ को निशानामा

तेन्दुलकरले आलोचना गरेको भिडियोमा उनले आफ्नी छोरी नियमित रुपमा उक्त गेमिङ एप प्रयोग गर्छिन् भनेको देखाइएको छ।

आजको मौसम : तराईमा हुस्सु/कुहिरो, केही प्रदेशमा हल्का वर्षाको सम्भावना

लुम्बिनी प्रदेशका एक वा दुई स्थान तथा मधेश र कोशी प्रदेशका तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।

रुखबाट लडेर कैलालीमा १७ वर्षीया रितु थापाको मृत्यु

घोडाघोडी नगरपालिका–८ मा मंगलबार दिउँसो ३ बजेतिर घाँस काट्न जाँदा उनको रुखबाट खसेर ज्यान गएको प्रहरीको भनाइ छ।