राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं - जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ दल जनता समाजवादी पार्टी (जसपा) ले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको वर्तमान सरकारलाई आफ्नो दलको समर्थन निरन्तर जारी रहने जनाएको छ।

३४६ वर्ष पुरानो थन्थु दरबार पुन: निर्माणको शिलान्यास

भक्तपुर- भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु दरबारको शिलान्यास भएको छ।

हिरासत छल्न अस्पताल जानेप्रति गृहमन्त्री लामिछाने आक्रामक, आयो यस्तो निर्णय

काठमाडौं- गृह मन्त्रालयले अपराध अनुसन्धान वा अभियोजनामा पक्राउ परेका व्यक्तिहरूलाई अस्पताल लैजानेबारे तीन बुँदे निर्देशन दिएको छ।

अल जजिरा टिभीको कार्यालयमा इजरायली प्रहरीको छापा

काठमाडौं- इजरायली प्रहरीले जेरुसेलमस्थित एम्बेसेडर होटलमा रहेको अल जजिरा टिभी नेटवर्कको कार्यालयमा छापा मारेको छ। छापा मार्दा प्रसारण उपकरणहरू जफत गरिएको बताइएको छ।

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं - साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से २४.५८ अंकले घटेर १९७४.३७ विन्दुमा झरेको छ। 

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं- सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय थप अन्योलमा परेको छ।

अष्ट्रेलियाको पर्थमा चक्कु प्रहारमा संलग्न नाबालिगको प्रहरीको गोली लागेर मृत्यु

काठमाडौं - अष्ट्रेलियाको पर्थमा चक्कुले आक्रमण गर्ने एक नाबालिगको प्रहरीको गोली लागेर मृत्यु भएको छ।

चार खेल बाँकी रहँदै रियलले जित्यो ला लिगाको उपाधि

काठमाडौं- स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ। लिगमा चार खेलअघि नै रियल म्याड्रिड ला लिगाको उपाधि जितेको हो।

‘नक्कली’ नागरिकता प्रकरण : वीरगञ्जका मेयरविरूद्ध आधा दर्जनबढी निकायमा उजुरी,अनुसूची फारम 'गायब'

छानबिन समितिलाई अनुसूची फर्म खोजेर अनुसन्धान गर्ने जिम्मेवारी दिइएको छ।