केपी ओलीको निवासमा कार्यरत् सशस्त्रका इन्स्पेक्टरको मृत्यु
काठमाडौं- एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित घरमा कार्यरत् सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ।
काठमाडौं- एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित घरमा कार्यरत् सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ।
काठमाडौं - फ्रान्स र स्पेन युरोकपको सेमिफाइनलमा पुगेका छन्।
काठमाडौं- सिरहा नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत फेस गर्ने भएका छन्।
काठमाडौं- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिएको जानकारी संघीय संसद् सचिवालयलाई गराएको छ।
तेह्रथुम- आफ्नै आमाको हत्या गरेको आरोपमा तेह्रथुममा छोरा पक्राउ परेका छन्।
काठमाडौं- अर्जेन्टिना जारी कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ।
काठमाडौं - नेकपा एकीकृत समाजवादीले सर्वसम्मत नेतृत्व चयन गरेको छ।
काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलका लागि बोलाएको छ।
केन्द्रीय कमिटीमा अध्यक्ष एक, वरिष्ठ नेता एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव चार र सचिव सातजना रहने व्यवस्था गरिएको छ।
प्रचण्डले विश्वविद्यालय सुधारका लागि भएको आफ्नो यो प्रयासमा बैद्धिक समुदायको साथ र सहयोगको अपेक्षा गरे।
धनगढी उपमहानगरपालिका–४ का ५३ वर्षीय सन्तोष अग्रवालको उपचारको क्रममा ज्यान गएको हो।
भिजिट भिसामा विदेश गएर तोकिएको अवधिभित्र स्वदेश नफर्किने प्रवृत्ति बढेपछि विभागले नयाँ मापदण्ड लागू गरेको हो।
निर्वाचन आयोगले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी मतदान नहुन्जेलसम्मका लागि प्रचारप्रसारमा निषेध गरेको छ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका ६३ वर्षीय पुरुषको सिन्धुली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
यो योजनाअन्तर्गत भारतमा घरपरिवारमा सौर्य ऊर्जा उपलब्ध गराउने उद्देश्य राखिएको हो।
ट्रम्पले ११ र प्रतिद्वन्द्वी निक्की हेलीले ८ प्रतिनिधि प्राप्त गरेका छन्।
साझेदारीअन्तर्गत, एस२४ सिरिज किन्नका लागि अग्रिम बुकिङ गर्ने पहिलो ५०० जना ग्राहकले आफ्नो ईच्छाअनुसार एनसेलको स्पेशल ‘लक्स’ नम्बर लिन पाउने छन्।
ब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने हुन्छ।
जापानमा संसारकै धेरै वर्ष पुरानो वंश परम्परामा आधारित राजसंस्था छ।