post-slider post-slider

न्यु ह्याम्पशायरको रिपब्लिकन प्राइमरी चुनावमा ट्रम्प विजयी

Image
A A

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प न्यु ह्याम्पशायरको रिपब्लिकन प्राइमरी चुनावमा विजयी भएका छन्।

ट्रम्पले ११ र प्रतिद्वन्द्वी निक्की हेलीले ८ प्रतिनिधि प्राप्त गरेका छन्।

न्यु ह्याम्पशायरमा रिपब्लिकन पार्टीका कुल २२ प्रतिनिधि रहेका छन्।

रिपब्लिकन प्राइमरीमा ट्रम्प विजयी हुनुले आगामी चुनावलाई थप सहज बनाएको अनुमान गरिएको छ।

यो प्राइमरी निर्वाचनमा जो कोही विजयी हुने राष्ट्रपतिको उम्मेदवार बन्ने लगभग निश्चित हुने विश्वास गरिन्छ।

Tags: