post-slider post-slider

मोदीद्वारा १ करोड घरमा ‘रूफटप’ सोलार प्यानल जडान गर्ने घोषणा

Image
A A

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरका एक करोड घरपरिवारमा रूफटप सोलार प्यानल जडान गर्ने योजना घोषणा गरेका छन्।

यो योजनाअन्तर्गत भारतमा घरपरिवारमा सौर्य ऊर्जा उपलब्ध गराउने उद्देश्य राखिएको हो।

मोदीले यो योजनाबाट गरिब र मध्यम वर्गको बिजुलीको बिल घटाउने मात्र नभइ ऊर्जा क्षेत्रमा भारतलाई आत्मनिर्भर बनाउने बताएका छन्।

 

Tags: