बर्डफ्लू संक्रमण मानिसबाट मानिसमा सरेको अहिलेसम्म कुनै संकेत छैन : डब्लुएचओ

काठमाडौं- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एक मानिसबाट अर्को मानिसमा बर्डफ्लू सर्ने कुनै सम्भावना नदेखिएको जनाएको छ।

पञ्जावमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ६० रनले विजयी

काठमाडौं - इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।

अचानोमा उपेन्द्र यादवको राजनीति

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमै रहने की बाहिरने भन्ने विषयमा अन्योलमा परेको देखिएको छ।

कांग्रेस रवि लामिछानेमाथि संसदीय छानबिनको मागबाट पछि नहट्ने

काठमाडौं- नेपाली कांग्रेसले सहकारी ठगीमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने मागबाट पछि नहट्ने निर्णय गरेको छ।

नयाँ दल दर्ता प्रक्रिया असंवैधानिक छ, हामी अदालत जान्छौं : अध्यक्ष यादव

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राईको नेतृत्वमा पार्टी दर्ता प्रक्रिया संवैधानिक रहेको बताएका छन्।

सुनकोसी मरिण डाइभर्सनको सुरुङको ब्रेक थ्रु

काठमाडौं- राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङको अन्तिम ब्रेक थ्रु भएको छ।

सवा १३ लाख नगदसहित वीरगन्जबाट हुण्डी कारोबारी पक्राउ

पर्सा- प्रहरीले पर्साबाट हुण्डी कारोबारीलाई नगदसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-२२ जगरनाथपुर बस्ने २८ वर्षीय रविकुमार पटेल रहेका छन्।

रास्वपाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय गरेको छ।

मधेस प्रदेसका शिक्षामन्त्री प्रहरीबाट कुटिए, विरोधका बीच उपेन्द्रले गरे शिलान्यास

मधेस कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमको विरोध गर्न पुगेका मन्त्री यादवमाथि प्रहरीले लाठी प्रहार गरेको हो।

मोदीले गरे राम मन्दिरमा प्राणप्रतिष्ठा

प्राणप्रतिष्ठाको अवसरमा गर्वगृहभित्र उत्तर प्रदेसका राज्यपाल, मुख्यमन्त्री योगी आदित्य नाथ र श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका अध्यक्ष उपस्थित थिए।

मधेस कृषि विश्वविद्यालय शिलान्यास विवाद : उपेन्द्र–सिके फेरि आमने–सामने

यही क्षेत्रबाट गत वर्ष मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राउतले जसपा अध्यक्ष यादवलाई पराजित गरेका थिए।

पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनको नियुक्ति बदर

माओवादी केन्द्रकी केन्द्रीय सदस्य पुन पार्टीको तर्फबाट समानुपातिक उम्मेदवारसमेत थिइन्।