सिमलताल घटना : बेपत्ता १९ जनाको शव फेला, १४ जनाको सनाखत

चितवन- नारायणगढ-मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ। 

भिजिट भिसामा दुबई हुँदै कुवेत पुर्‍याएर महिलामाथि चरम यौन शोषण

काठमाडौं - भिजिट भिसामा कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

त्रिशूली नदीमा बेपत्ता बसका १८ यात्रुको शव फेला

चितवन- नारायणगढ-मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका १८ जनाको शव फेला परेको छ।

कुकुरहरूलाई बलात्कार गरी मारेको अभियोगमा जीव वैज्ञानिकलाई २४९ वर्षको सजाय

काठमाडौं- अष्ट्रेलियाका जीव वैज्ञानिक विशेषज्ञ एडम ब्रिटनलाई कुकुरहरूलाई बलात्कार गरी मारेको अभियोगमा २४९ वर्षको जेल सजाय सुनाइएको छ।

रियल म्याड्रिडसँग एम्बाप्पेको औपचारिक सम्झौता

काठमाडौं (एजेन्सी)- फ्रान्सका सुपरस्टार फुटबलर किलियन एम्बाप्पेले रियल म्याड्रिडसँग औपचारिक सम्झौता गरेका छन्।

के पृथ्वीको भित्री भाग विपरीत दिशामा घुम्न थालेको छ?

प्रविधिको यो आधुनिक युगमा चन्द्रमा र मंगल ग्रहमा मानिस बस्ने कुरा त भइरहन्छ तर पृथ्वीको मूल (भित्री भाग)बारे धेरै कुराहरू विज्ञानको नसुल्झिएको रहस्य नै रहेको छ। 

ओली सरकार गठन भएकै दिन पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि

काठमाडौं- एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेकै दिन नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ।

कांग्रेस महामन्त्री थापाको ‘संवाद यात्रा’ झापाबाट सुरु

कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी १२ देखि २६ माघसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरेको छ।

बेलायती सेनाका रथीद्वारा राष्ट्रपति पौडेलसमक्ष गोर्खा व्रिगेडको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलले विश्वमा शान्ति, स्थिरता र स्वतन्त्रता कायम गर्नु नेपाल र बेलायतको साझा उद्देश्य भएको बताए।

विश्व शान्तिका लागि संवादमात्र एक विकल्प : प्रचण्ड

उनले नेपालले विश्वमा शान्ति स्थापनाका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा उल्लेख्य भूमिका खेल्दै आएको उल्लेख गरे।