संसदीय समिति बनाउने विषयमा भएन सहमति, कांग्रेसले अवरोध जारी राख्ने
काठमाडौँ - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदको अवरोधलाई जारी राख्ने भएको छ ।
काठमाडौँ - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदको अवरोधलाई जारी राख्ने भएको छ ।
काठमाडौं - प्रहरीले करिब ८ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित तीन जना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं- नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्। एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएपछि शर्मा फरार भएका हुन्।
काठमाडौं- भ्लादिमिर पुटिन पाँचौं पटक रुसको राष्ट्रपति बनेपछि चीन पुगेका छन्।
काठमाडौं - सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन्।
काठमाडौं - भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ- भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
काठमाडौं- अर्थशास्त्री लरेन्स वोङले सिंगापुरको चौथो प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् ।
काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ।
काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ।
काठमाडौंमा अन्य दिनको तुलनामा आज बढी चिसो महसुस भएको छ।
उद्योगका लागि ‘भेरिएबल फ्रिक्वेन्सी ड्राइभ (भिएडी)’ खरिद गर्दा गैरकानुनी लाभ लिएको तथा हानी पुर्याएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।
प्रचण्डले विश्वविद्यालय सुधारका लागि भएको आफ्नो यो प्रयासमा बैद्धिक समुदायको साथ र सहयोगको अपेक्षा गरे।
धनगढी उपमहानगरपालिका–४ का ५३ वर्षीय सन्तोष अग्रवालको उपचारको क्रममा ज्यान गएको हो।
भिजिट भिसामा विदेश गएर तोकिएको अवधिभित्र स्वदेश नफर्किने प्रवृत्ति बढेपछि विभागले नयाँ मापदण्ड लागू गरेको हो।
निर्वाचन आयोगले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी मतदान नहुन्जेलसम्मका लागि प्रचारप्रसारमा निषेध गरेको छ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका ६३ वर्षीय पुरुषको सिन्धुली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
यो योजनाअन्तर्गत भारतमा घरपरिवारमा सौर्य ऊर्जा उपलब्ध गराउने उद्देश्य राखिएको हो।
ट्रम्पले ११ र प्रतिद्वन्द्वी निक्की हेलीले ८ प्रतिनिधि प्राप्त गरेका छन्।
साझेदारीअन्तर्गत, एस२४ सिरिज किन्नका लागि अग्रिम बुकिङ गर्ने पहिलो ५०० जना ग्राहकले आफ्नो ईच्छाअनुसार एनसेलको स्पेशल ‘लक्स’ नम्बर लिन पाउने छन्।