post-slider post-slider

गुडिरहेको बस भासिएपछि...

Image
A A

काठमाडौं - काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ।

तीनकुनेतर्फबाट रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ६७६२ नम्बरको बस बानेश्वर चोकमा भासिएको हो।

सर्भिस लेनतर्फको सडकमा बसको पछाडिको चक्का भासिएपछि बस कोल्टे परेको थियो।

त्यसलगत्तै यात्रुहरू बाहिर निस्किएका थिए।

 

Tags: