महिला एशिया कप: नेपाल भारतसँग पराजित, प्रतियोगिताबाट बाहिरियो

काठमाडौं- नेपाल जारी महिला एशिया कपबाट बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएसँगै बाहिरिएको हो।

६ वटा उद्योगमा काटिएको बिजुली जोड्ने प्राधिकरणको निर्णय

काठमाडौं - डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ।

बाढी-पहिरो लगायतका विपद्‍मा परी हालसम्म १३० जनाको मृत्यु

काठमाडौं - अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसोसम्म १ सय ३० जनाको मृत्यु भएको छ।

त्रिशूलीमा बेपत्ताको खोजीका लागि १२ जनाको भारतीय टोली नेपालमा

भैरहवा -  चितवनको सिमलतालमा गएको पहिरोबाट बेपत्ता भएका दुई वटा बस र यात्रुहरूको खोजीका लागि भारतबाट १२ जनाको टोली शुक्रबार मध्यरातमा नेपाल आएको छ। 

चुनावी मैदान छोड्न बाइडेनमाथि दबाब बढ्दै

काठमाडौं - अमेरिकी राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिन दबाब बढ्दै गएको छ।

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

बट्टामा ‘मेड इन युएसए’ लेखिएको उक्त ‘बाई बाई सुगर’ले स्वास्थ्यमा समस्या निम्तिएपछि उनी क्षतिपूर्ति तथा कारबाहीको माग गर्दै प्रहरीको शरणमा परेका छन्।

उपसभामुखको स्वीकारोक्ति- सहयोग गरेकी हुँ

काठमाडौं - उपसभामुख इन्दिरा रानामगरले केही युवालाई अमेरिका पठाउन अमेरिकी दूतावासमा भिसा आवेदन दिएको र अमेरिकाले उपसभामुखसहित कसैलाई पनि भिसा नदिएको भन्ने आरोपको खण्डन गरेकी छन्।

कर्मचारी कुटपिट प्रकरण : हवाइसेवा ठप्प पार्ने ट्रेड युनिनहरूको चेतावनी

ट्रेड युनियनहरुले घटनामा संलग्न प्रहरीलाई कारबाही गर्न तीन दिनको अल्मिेटम दिएका छन्।

काठमाडौं महानगरका शिक्षा विभाग प्रमुख निलम्बित

नगरप्रमुखकको क्षेत्राधिकार मिचेको भन्दै कोइराला निलम्बनमा परेका हुन्। उनलाई एक हप्ताका लागि निलम्बन गरिएको हो।

‘समुदायमा कांग्रेस’ अभियानका लागि खटाइए केन्द्रीय नेता, को कहाँ?

समुदायमा कांग्रेस अभियानका लागि फरक टोली फरक जिल्ला जाने गरी केन्द्रीय तहका नेतालाई जिम्मेवारी तोकिएको पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए।

मधेसका मुख्यमन्त्री यादवले कहिले लिँदैछन् विश्वासको मत?

‘यो छलफलको विषय बनिसकेको छैन। हामी काठमाडौंमै छौं, मुख्यमन्त्री पनि यहीँ हुनुहुन्छ,’ उनले थपे,‘यहाँबाट गइसकेपछि कहिले विश्वासको मत लिने विषयमा छलफल हुन्छ।’

स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउन जरूरी छ : प्रचण्ड

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता

उपमन्त्री हयान नेकपा माओवादी केन्द्रको औपचारिक निमन्त्रणामा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन्।

सहकारी ठगीको आरोपमा कोषाध्यक्ष नेम्वाङ पक्राउ

बचतकर्ताहरुको रकम हिनामिना गरेको आरोपमा प्रहरीले यसअघि सहकारीका अध्यक्ष विनोद सुनुवार र उपाध्यक्ष पदमबहादुर खत्रीलाई पक्राउ गरिसकेको छ।