आयुर्वेद तेलका नाममा श्रीकेश तेलको ठगी धन्दा, उपभोक्ता झुक्याउँदै!
सप्तऋषि दुनियाँलाई बेबकुफ बनाउँदै प्रचार-प्रसारमा व्यस्त छ। श्रीकेश तेलका नाममा झरेको कपाल पलाउँछ भन्दै विज्ञापन गरिरहेको छ।
सप्तऋषि दुनियाँलाई बेबकुफ बनाउँदै प्रचार-प्रसारमा व्यस्त छ। श्रीकेश तेलका नाममा झरेको कपाल पलाउँछ भन्दै विज्ञापन गरिरहेको छ।
आइपिएलमा प्लेअफअघिका अन्तिम दुई खेल आज हुँदैछन्। आज सनराइजर्स हैदरावाद र पञ्जाव तथा कोलकोता र राजस्थान खेल्दैछन्।
काठमाडौं- फिल फोडेन यस सिजनको प्रिमियर लिगको उत्कृष्ट खेलाडी बनेका छन्।
काठमाडौं- सत्तारुढ दल र प्रतिपक्षी दलबीच संसदीय छानबिन समिति बनाउन सहमति जुटेको छ।
तर, जीवनशैली र खानपानमा अस्तव्यस्तताका कारण पछिल्लो दशकमा कलेजोको गम्भीर रोग र क्यान्सरका घटनाहरू तीव्र गतिमा बढ्दै गएका छन्।
काठमाडौं- प्रतिनिधिसभामा विपक्षी दलहरूले कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय छनबिन समितिको मागमा एकमत हुने निर्णय गरेका छन्।
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन्।
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरूको बैठक बोलाएका छन्।
काठमाडौं- विश्वमा सबैभन्दा बढी प्रयोग हुने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरण च्याटजीपीटीले अब मानिसजस्तै भावनाहरूसँग कुरा गर्न सक्नेछ।
काठमाडौं- सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको छ।
सप्तरीका चार र रौतहटका एक गरी पाँच जना स्थानीय प्रमुख भ्रष्टाचार मुद्दामा परेर निलम्बनमा परेकाले मत हाल्न पाएनन्।
बिहान ९ बजेदेखि सुरू भएको मतदान दिउँसो १ः१५ बजे सकिएको हो।
निर्वाचन आयोगले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकेको छ।
डिएसपी रञ्जना अवाले बजार बन्द गराउँदै हिँडेका २३ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।
बिहान ९ बजेदेखि सातै प्रदेसमा मतदान सुरू भएको हो।
रूसी रक्षा मन्त्रालयका अनुसार दुर्घटनामा कम्तीमा ६५ जना युक्रेनी युद्धबन्दीहरू मारिएका छन्।
राष्ट्रियसभा सदस्यको पदावधि फागुन २० गते सकिने भएकाले अर्को ६ वर्षे पदावधिका लागि १९ सदस्यको निर्वाचन हुन लागेको छ।
अख्तियारले बोलाएपछि उनी बयानका लागि अख्तियारको कार्यालय पुगेका थिए।
विशेषमा मुद्दा चलाइएका पौडेलद्वयलाई बयानका लागि पटक–पटक ताकेदा गर्दा पनि नआएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको स्रोतले बताएको छ।
पौडेलले सरकारको सिफारिसमा माघ २२ गते दिनको ४ बजे बस्ने गरी संघीय संसदको दुवै सदनको आह्वान गरेका हुन्।